Canmandu
अष्ट्रेलियामा दर्शकले रूचाए हिजो आजका कुरा
अष्ट्रेलियामा दर्शकले रूचाए हिजो आजका कुरा कलाकार सन्तोष पन्तको कथा र निर्माणमा बनेको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ सिड्नीमा प्रदर्शन भएको छ। 
नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने
नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने नेपथ्यले पाँचौ पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीमा कन्सर्ट गर्दै अष्ट्रेलिया यात्रा सुरू गर्न लागेको हो।
मुलुक बाहिर राधाको पहिलो शो सिड्नीमा
मुलुक बाहिर राधाको पहिलो शो सिड्नीमा शनिबार सिड्नीको ब्याक्सटाउनस्थित होयट्‍स सिनेमामा मुलुक बाहिर राधाको पहिलो शो आयोजना हुन लागेको हो। 
पहिलो पटक अष्ट्रेलियाका दुई दर्जन बढी हलमा प्रेम गीत-३
पहिलो पटक अष्ट्रेलियाका दुई दर्जन बढी हलमा प्रेम गीत-३ यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत-३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।
Weather Update