Canmandu
दश बर्षपछि मह जोडी सीडनीमा
दश बर्षपछि मह जोडी सीडनीमा
सिड्नीमा गुन्जिए कर्ण दास
सिड्नीमा गुन्जिए कर्ण दास बार्डिया नेपाली समाजको आयोजनामा गायक कर्णदासले लिभरपुलस्थित स्थानीय क्याथोलिक क्लवमा आफ्नो सांगीतिक प्रस्तुति दिएका हुन्।  कार्यक्रममा कर्णदासलाई स्थानीय कलाकारले साथ दिएका थिए।
अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य घन्कियो
अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य घन्कियो ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट बिमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आव्हान गरे, ‘हजुरबुवा हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं।’
अष्ट्रेलियाका सहरहरूमा ‘राधा’ को यात्रा
अष्ट्रेलियाका सहरहरूमा ‘राधा’ को यात्रा ‘मलामी’ ‘सुनगाभा’ जस्ता उत्कृष्ट फिल्म बनाएका सुवर्णले ‘राधा’ बाट राम्रो समीक्षा पाए पनि नेपालमा प्रदर्शनको केही समयमै स्थगित भएको सिनेमा करिब २ महिनाअघि अष्ट्रेलिया आएका हुन्।
नालापानीको प्रिमीयर सिड्नीमा
नालापानीको प्रिमीयर सिड्नीमा तिहारको अवसर पारेर कात्तिक ४ गते रिलीज हुने यो चलचित्रलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमीयर गर्न लागेको हो। 
सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम हुँदै, को–को कलाकार जम्मा हुँदैछन् ?
सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम हुँदै, को–को कलाकार जम्मा हुँदैछन् ? सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम आयोजना हुने भएको छ। अष्ट्रेलियाकोे सिड्नीमा  नेपालको  राष्ट्रिय  कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो।
सेप्टेम्बर पहिलो साता ब्रिजबेनमा म्युजिक मेला
सेप्टेम्बर पहिलो साता ब्रिजबेनमा म्युजिक मेला आगामी सेप्टेम्बर पहिलो साता अष्ट्रेलियाको ब्रिजबेनमा म्युजिक मेला आयोजना हुने भएको छ। 
अष्ट्रेलिया आउँदै १९७४ एडी ब्याण्ड
अष्ट्रेलिया आउँदै १९७४ एडी ब्याण्ड पाचौं नेपाली लाइभ म्युजिक मेलाका लागि यसपालि चर्चित ब्याण्ड 1974 AD अष्ट्रेलिया आउने भएको छ ।
सिड्नी र क्यानबेरामा गायक प्रकाश रेग्मीको एकल सांगेतिक साँझ हुदै
सिड्नी र क्यानबेरामा गायक प्रकाश रेग्मीको एकल सांगेतिक साँझ हुदै डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशील लोकप्रिय गायक प्रकाश रेग्मीले सिड्नी र क्यानबेरामा एकल सांगीतिक साँझ प्रस्तुत गर्ने भएका छन्।
सिड्नीमा गोर्खा बिनिथ द ब्रभरीको प्रिमियर सो गरिने
सिड्नीमा गोर्खा बिनिथ द ब्रभरीको प्रिमियर सो गरिने बीर गोर्खालीहरुको जीवन गाथा र संघर्षमा आधारित ऎतिहासिक चलचित्र “गोर्खा बिनिथ द ब्रभरी “को आगामी सेप्टेम्बर ३ तारिख शनिबार सिड्नीको बरुड स्थित इभेण्ट सिनेमाहलमा प्रदर्शन गरिने भएको छ।
Weather Update