Canmandu
अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट
अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट ‘मंगोलियन हार्ट’ ले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। आगामी अप्रिल १० मा मेलबर्नबाट मंगोलियन हार्टले अष्ट्रेलियाको विभिन्न ८ सहरमा आफ्नो प्रस्तुति दिन लागेको हो। 
शुक्रबारदेखि क्यानबेरामा ओसेनिया स्पोर्टस मिट 
शुक्रबारदेखि क्यानबेरामा ओसेनिया स्पोर्टस मिट  राजधानी क्यानबेरामा चार दिनसम्म चल्ने प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्यान्डका ७ सय बढी खेलाडीले सहभागिता जनाउनेछन्।
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै अस्ट्रेलियामा नेपालीको स्वामित्वमा खुलेको पहिलो रियल स्टेट विसले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ। नेपालीकै लगानीमा रहेको अर्को रियल स्टेट कम्पनी एम्पल मिसिएपछि विस रियलस्टेटले आफ्नो दायरा फराकिलो बनाएको हो।
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने!
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने! सरकारले अष्ट्रेलिया उडानका लागि नेपाल एयरलाइन्सलाई आधिकारिक जहाज तोकेसँगै अब यात्रुले काठमाडौं-अष्ट्रेलिया-काठमाडौं सिधा उडानमार्फत यात्रा गर्न पाउने भएका छन्।
सिड्नीमा एन्टाको होली हंगामा
सिड्नीमा एन्टाको होली हंगामा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) ले होली पर्वको अवसरमा सिड्नमा एक भब्य कार्यक्रमको आयोजना गर्‍यो।
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको लागि मनोनयनमा परेको छ। 
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव आगामी ११ मार्च शनिबार सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौं नेपाली कलाकारको साथमा होली महोत्सव आयोजना गर्न लागेको हो।
मार्च १८ मा एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल आयोजना हुने
मार्च १८ मा एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल आयोजना हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा आगामी मार्च १८ (चैत ४) मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ।
अष्ट्रेलियामा लागुऔषध ओसारपसारमा संलग्न दुई नेपाली युवा पक्राउ 
अष्ट्रेलियामा लागुऔषध ओसारपसारमा संलग्न दुई नेपाली युवा पक्राउ  अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।  उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो। 
‘भ्वाइस अफ नेपाल’ लाई अस्ट्रेलियामा दर्शकको साथ
‘भ्वाइस अफ नेपाल’ लाई अस्ट्रेलियामा दर्शकको साथ राजधानी क्यानबेरामा आयोजित नेपाल महोत्सवबाट आफ्नो यात्रा सुरू गरेको भ्वाइसको यो टिमले एडिलेडमासमेत आफ्नो प्रस्तुती दिइसकेको छ।
क्यानबेरामा पहिलो पटक नेपाल महोत्सव
क्यानबेरामा पहिलो पटक नेपाल महोत्सव नेपाली कला संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबर्द्धन गर्ने उद्धेश्य राखेर पहिलो पटक क्यानबेरामा आयोजित फेस्टिभलले सिंगो नेपालको झल्को दिएको थियो।
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार नेपाली मुलका युवा एलेक्स कार्की अष्ट्रेलियामा राज्य सांसदको उम्मेदवार भएका छन्। ३९ वर्षका नेपाली इन्जिनियर एलेक्स न्यु साउथवेल्स राज्यको सांसदका उम्मेदवार बनेका हुन्। आगामी मार्च २५ मा हुने न्यु साउथ वेल्स राज्य संसदको निर्वाचनमा उनी लेभर पार्टीबाट उम्मेदवार बनेका हुन्।
Weather Update