सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, दुई पत्रकार सम्मानित हुने
आइतबार, वैशाख १७, २०८०
सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन, २०० बढी व्यवसायीको जमघट
आइतबार, वैशाख १०, २०८०
गैर आवासीय नेपाल संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा भएको सम्मेलनमा विभिन्न क्षेत्र, पेशा\ब्यवसायबाट प्रतिनिधित्व गर्ने २०० बढी विज्ञ\विशेषज्ञको सहभागी थियो।
चितवन समाज अष्ट्रेलियाको साधारणसभा तयारी तिब्र
आइतबार, वैशाख १०, २०८०
आगामी मे १३ मा हुने चितवन समाज अष्ट्रेलियाको छैठौं साधारण सभाका लागि तयारी तिब्र पारिएको छ।
अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट
बिहीबार, चैत २३, २०७९
‘मंगोलियन हार्ट’ ले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। आगामी अप्रिल १० मा मेलबर्नबाट मंगोलियन हार्टले अष्ट्रेलियाको विभिन्न ८ सहरमा आफ्नो प्रस्तुति दिन लागेको हो।
शुक्रबारदेखि क्यानबेरामा ओसेनिया स्पोर्टस मिट
बुधबार, चैत २२, २०७९
राजधानी क्यानबेरामा चार दिनसम्म चल्ने प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्यान्डका ७ सय बढी खेलाडीले सहभागिता जनाउनेछन्।
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै
शनिबार, चैत १८, २०७९
अस्ट्रेलियामा नेपालीको स्वामित्वमा खुलेको पहिलो रियल स्टेट विसले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ।
नेपालीकै लगानीमा रहेको अर्को रियल स्टेट कम्पनी एम्पल मिसिएपछि विस रियलस्टेटले आफ्नो दायरा फराकिलो बनाएको हो।
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने!
शनिबार, चैत १८, २०७९
सरकारले अष्ट्रेलिया उडानका लागि नेपाल एयरलाइन्सलाई आधिकारिक जहाज तोकेसँगै अब यात्रुले काठमाडौं-अष्ट्रेलिया-काठमाडौं सिधा उडानमार्फत यात्रा गर्न पाउने भएका छन्।
सिड्नीमा एन्टाको होली हंगामा
सोमबार, फागुन २९, २०७९
एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) ले होली पर्वको अवसरमा सिड्नमा एक भब्य कार्यक्रमको आयोजना गर्यो।
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा
सोमबार, फागुन २९, २०७९
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको लागि मनोनयनमा परेको छ।
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव
बिहीबार, फागुन २५, २०७९
आगामी ११ मार्च शनिबार सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौं नेपाली कलाकारको साथमा होली महोत्सव आयोजना गर्न लागेको हो।
मार्च १८ मा एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल आयोजना हुने
बुधबार, फागुन २४, २०७९
गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा आगामी मार्च १८ (चैत ४) मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ।
अष्ट्रेलियामा लागुऔषध ओसारपसारमा संलग्न दुई नेपाली युवा पक्राउ
शनिबार, फागुन २०, २०७९
अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो।
‘भ्वाइस अफ नेपाल’ लाई अस्ट्रेलियामा दर्शकको साथ
शनिबार, फागुन ६, २०७९
राजधानी क्यानबेरामा आयोजित नेपाल महोत्सवबाट आफ्नो यात्रा सुरू गरेको भ्वाइसको यो टिमले एडिलेडमासमेत आफ्नो प्रस्तुती दिइसकेको छ।
साताको लोकप्रीय