Canmandu
नातिनीको भिडियो टिकटकमा पोष्ट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली महिला पक्राउ
नातिनीको भिडियो टिकटकमा पोष्ट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली महिला पक्राउ अष्ट्रेलियामा एक ५० वर्षिय नेपाली महिलालाई आफ्नै नातिनिमाथि अश्लि प्रकारको भिडिओ बनाएर टिकटकमा पोष्ट गरेको अभियोगमा मुद्दा चलाइएको छ।
नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात
नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो। यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन सुरुभयो। त्यसको आधा घन्टामै यो वर्ष अष्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुञ्जिन सुरुभयो।
सिड्नीमा ‘एक्सर्पट कप फुटबल’ हुने, पुरस्कार राशी ५ हजार डलर
सिड्नीमा ‘एक्सर्पट कप फुटबल’ हुने, पुरस्कार राशी ५ हजार डलर सिड्नीका स्थानीय विभिन्न १६ टोली सहभागी हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरि लिग कम नक आउटका आधारमा खेलाइने आयोजक क्लबका सचिव बैकुन्ठ डंगोलले जानकारी दिए।
अष्ट्रेलियामा माघी (तस्बिरहरू)
अष्ट्रेलियामा माघी (तस्बिरहरू) थारू समाज सिड्नीले १५ जनवरी अर्थात आईतबार थारू सवंत् २६४६ माघ १ गते सिड्नीको गौहव्हुइट लाम पार्कमा कार्यक्रम गरेको हो।
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै अष्ट्रेलियामा बसोबास गर्ने थारू समुदायले माघीको अवसरमा सिड्नीमा ‘माघी महोत्सव’ को आयोजना गर्ने भएका छन्।
सिड्नीमा  एक नेपाली युवती मृत अवस्थामा फेला
सिड्नीमा एक नेपाली युवती मृत अवस्थामा फेला नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा २२ वर्षिया प्रनिता श्रेष्ठ मृत अवस्थामा फेला परेकी सिड्नीका नेपाल महावाणिज्यदूत दिपक खड्काले जानकारी दिए।
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु सिड्नी आएकै दिन डिसेम्बर ३१ तारिखमा हृदयघात भएर अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मंगलबार निधन भएको थियो।
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला यस्तै नक्कली विदेशी लाईसेन्सका आधारमा गाडी चलाईरहेको अवस्थामा प्रहरीले मलेसियाका तीन जनालाई पक्राउ गरेको छ। 
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू)
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू) अष्ट्रियाको सिड्नीस्थित हार्वर ब्रिजमा आतिसबाजीसहित नयाँ वर्ष सन् २०२३ को भब्य स्वागत गरिएको छ ।
अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु
अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो।
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा लिसा खड्काको नेतृत्वमा लायन्स क्लब सिड्नी अन्तर्गत अल ब्राइटमा नयाँ शाखा खुलेको छ।
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी नेपाली मूलका अष्ट्रेलियन एलेक्स कार्कीले अष्ट्रेलियाको लेबर पार्टीबाट राज्य सांसदको टिकट पाएका छन्।
Weather Update