Canmandu
अस्ट्रेलियाको बेरोजगारी दर घटेर दशकौँ यता कै न्यून
अस्ट्रेलियाको बेरोजगारी दर घटेर दशकौँ यता कै न्यून सङ्घीय विपक्षी रोजगार प्रवक्ता मिखाइलिया क्याश भन्छिन् बेरोजगारी सम्बन्धी तथ्याङ्कको हेडलाइन राम्रो देखिए पनि, यसको पछाडिको आँकडाले सतर्कताको घण्टी बजाएको छ।
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना काम गर्ने कर्मचारीलाई कानुन अनुसार तलब नदिएको भन्दै मेलबर्नका क्याफे सञ्चालकले जरीवाना तिर्नुपरेको छ।
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियामा रहेका नेपालीलाई आधिकारिक रूपमा बैंकिङ प्रणालीमार्फत पैसा पठाउन र ल्याउन आग्रह गरेका छन्।
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो दसौं हजारको सहभागिता रहने अस्ट्रेलियाको च्यारिटी दौड प्रतियोगिता ‘सिटी टु सर्फ’ मा यसपटक एनआरएन एनएसडब्लुले नेपाल भ्रमणको निम्तो दिँदै आफ्नो सहभागिता जनाएको छ। 
नोभेम्बरदेखि सिड्नीमा नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने
नोभेम्बरदेखि सिड्नीमा नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वाहकले गाडी चलाउन नपाउने भएका छन्।
Weather Update