Canmandu
एनआरएन नागरिकताका समस्या चाडै समाधान हुन्छन् -  योगेश भट्टराई
एनआरएन नागरिकताका समस्या चाडै समाधान हुन्छन् - योगेश भट्टराई यहि सेप्टेम्बर २२ तारिख आइतवार साँझ सिड्नीको पारामटामा आयोजित सो कार्यक्रममा एमाले नेता भट्टराईले प्रवासी नेपालीहरुको मुख्य मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरताको बिषयलाई जति सक्दो चाडो टुङ्ग्याईने बताए ।
सिड्नीमा गुन्जियो यो मन त मेरो नेपाली हो
सिड्नीमा गुन्जियो यो मन त मेरो नेपाली हो सिड्नीको डार्लिङ हार्वरस्थित आइसिसि भेन्युमा शनिबार करिब ५ हजार नेपालीहरूको हातमा चन्द्रसूर्य अंकित झन्डा देखिन्थ्यो।
आईसीसी सीड्नीमा १९७४ एडी ......
आईसीसी सीड्नीमा १९७४ एडी ......
नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक, प्रतियोगिता मंसिर १५ देखि
नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक, प्रतियोगिता मंसिर १५ देखि सोमबार काठमाडौं स्थित एक होटलमा लोगो सार्वजनिक कार्यक्रमको आयोजना गरि क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो।
टान निर्वाचनः सापकोटा नेतृत्वको प्यानल सहित घोषणापत्र सार्वजनिक
टान निर्वाचनः सापकोटा नेतृत्वको प्यानल सहित घोषणापत्र सार्वजनिक घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको सापकोटाले बताए । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने घोषणापत्रमा उल्लेख छ।
Weather Update