Canmandu
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा
गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।
अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य घन्कियो
अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य घन्कियो ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट बिमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आव्हान गरे, ‘हजुरबुवा हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं।’
गोल्डकप छाडेर टोलकप खेल्न दुई दर्जन नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलियामा
गोल्डकप छाडेर टोलकप खेल्न दुई दर्जन नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलियामा अस्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको छ।
युएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा
युएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा युएईको अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रमा उनले दुई करोड ३० लाख (२३ मिलियन) दिराम राशीको चिठ्ठा जितेका हुन् । उक्त रकम हालको नेपाली विनिमय दरअनुसार करिब ८२ करोड रुपैयाँ हुनेछ ।
अष्ट्रेलियाका सहरहरूमा ‘राधा’ को यात्रा
अष्ट्रेलियाका सहरहरूमा ‘राधा’ को यात्रा ‘मलामी’ ‘सुनगाभा’ जस्ता उत्कृष्ट फिल्म बनाएका सुवर्णले ‘राधा’ बाट राम्रो समीक्षा पाए पनि नेपालमा प्रदर्शनको केही समयमै स्थगित भएको सिनेमा करिब २ महिनाअघि अष्ट्रेलिया आएका हुन्।
क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा
क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ।
रवि लामिछानेको मुद्दा हेर्दा-हेर्दैमा, अर्को सुनुवाइ शुक्रबार
रवि लामिछानेको मुद्दा हेर्दा-हेर्दैमा, अर्को सुनुवाइ शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैको सूचीमा परेको छ । सर्वोच्च अदालतमा आजदेखि सुरु भएको यो मुद्दाको सुनुवाइ अब शुक्रबार हुनेछ ।  
नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात
नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो। यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन सुरुभयो। त्यसको आधा घन्टामै यो वर्ष अष्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुञ्जिन सुरुभयो।
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ।
नेपाल टी-२० लिग : भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर
नेपाल टी-२० लिग : भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले गठन गरेको नेपाल टी-२० लिग छानविन कार्यदलले लिगका लागि भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर गरेको छ। 
गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल
गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल गैरआवासीय नेपाली संघका अध्यक्षसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन्।
Weather Update