Canmandu
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर एनआरएनए अष्ट्रेलियाले विभिन्न राज्यहरुमा महोत्सवको आयोजना गर्दै आएको छ।
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोली बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि ३–१ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो ।
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउने ओपनर तथा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । यसअघि नै टेस्ट र ओडिआई क्रिकेट छाडेका उनले टि२० क्रिकेटबाट पनि विदा लिएका छन् ।
नातिनीको भिडियो टिकटकमा पोष्ट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली महिला पक्राउ
नातिनीको भिडियो टिकटकमा पोष्ट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली महिला पक्राउ अष्ट्रेलियामा एक ५० वर्षिय नेपाली महिलालाई आफ्नै नातिनिमाथि अश्लि प्रकारको भिडिओ बनाएर टिकटकमा पोष्ट गरेको अभियोगमा मुद्दा चलाइएको छ।
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा
गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।
अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य घन्कियो
अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य घन्कियो ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट बिमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आव्हान गरे, ‘हजुरबुवा हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं।’
गोल्डकप छाडेर टोलकप खेल्न दुई दर्जन नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलियामा
गोल्डकप छाडेर टोलकप खेल्न दुई दर्जन नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलियामा अस्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको छ।
युएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा
युएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा युएईको अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रमा उनले दुई करोड ३० लाख (२३ मिलियन) दिराम राशीको चिठ्ठा जितेका हुन् । उक्त रकम हालको नेपाली विनिमय दरअनुसार करिब ८२ करोड रुपैयाँ हुनेछ ।
अष्ट्रेलियाका सहरहरूमा ‘राधा’ को यात्रा
अष्ट्रेलियाका सहरहरूमा ‘राधा’ को यात्रा ‘मलामी’ ‘सुनगाभा’ जस्ता उत्कृष्ट फिल्म बनाएका सुवर्णले ‘राधा’ बाट राम्रो समीक्षा पाए पनि नेपालमा प्रदर्शनको केही समयमै स्थगित भएको सिनेमा करिब २ महिनाअघि अष्ट्रेलिया आएका हुन्।
क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा
क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ।
रवि लामिछानेको मुद्दा हेर्दा-हेर्दैमा, अर्को सुनुवाइ शुक्रबार
रवि लामिछानेको मुद्दा हेर्दा-हेर्दैमा, अर्को सुनुवाइ शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैको सूचीमा परेको छ । सर्वोच्च अदालतमा आजदेखि सुरु भएको यो मुद्दाको सुनुवाइ अब शुक्रबार हुनेछ ।  
Weather Update