Canmandu
देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित
देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित सभामुख चयनका लागि बिहीबार भएको मत विभाजनमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । घिमिरे एमाले सांसद हुन् ।
यी हुन् पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री !
यी हुन् पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री ! पुस ११ मा आफूसँगै सात सदस्यीय मन्त्रीमण्डल बनाएका दाहालले आज (मंगलबार) दोस्रोपटक विस्तार गरेका छन्। शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।
अष्ट्रेलियामा माघी (तस्बिरहरू)
अष्ट्रेलियामा माघी (तस्बिरहरू) थारू समाज सिड्नीले १५ जनवरी अर्थात आईतबार थारू सवंत् २६४६ माघ १ गते सिड्नीको गौहव्हुइट लाम पार्कमा कार्यक्रम गरेको हो।
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्स पोखरामा दुर्घटना
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्स पोखरामा दुर्घटना काठमाडौंबाट पोखराका लागि ६८ यात्रु लिएर उडेको यति एयरलाइन्सको विमान आइबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भयो।
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्णपाठसहित)
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्णपाठसहित) जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ।
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै अष्ट्रेलियामा बसोबास गर्ने थारू समुदायले माघीको अवसरमा सिड्नीमा ‘माघी महोत्सव’ को आयोजना गर्ने भएका छन्।
सातवटै प्रदेशले पाए मुख्यमन्त्री, कहाँ को?
सातवटै प्रदेशले पाए मुख्यमन्त्री, कहाँ को? बुधबार मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव, लुम्बिनीमा नेकपा एमालेका लिला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्र रावल मुख्य मन्त्री नियुक्त भएका छन्।
कोहलीको सतकमा भारतले श्रीलंकालाई हरायो
कोहलीको सतकमा भारतले श्रीलंकालाई हरायो भारतले श्रीलंकाविरूद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा सहज जित निकालेको छ। गुवाहाटीमा  मंगलबार साँझ भएको खेलमा भारतले श्रीलंकालाई ६७ रनले हराएको हो।
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै विश्वासको मत
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्।
विभागले भन्यो- अब पासपोर्ट लिन आउनू
विभागले भन्यो- अब पासपोर्ट लिन आउनू राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त प्रदेश प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा
कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको छ ।
Weather Update