Canmandu
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ।
नेपाल टी-२० लिग : भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर
नेपाल टी-२० लिग : भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले गठन गरेको नेपाल टी-२० लिग छानविन कार्यदलले लिगका लागि भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर गरेको छ। 
गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल
गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल गैरआवासीय नेपाली संघका अध्यक्षसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन्।
सिड्नीमा ‘एक्सर्पट कप फुटबल’ हुने, पुरस्कार राशी ५ हजार डलर
सिड्नीमा ‘एक्सर्पट कप फुटबल’ हुने, पुरस्कार राशी ५ हजार डलर सिड्नीका स्थानीय विभिन्न १६ टोली सहभागी हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरि लिग कम नक आउटका आधारमा खेलाइने आयोजक क्लबका सचिव बैकुन्ठ डंगोलले जानकारी दिए।
देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित
देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित सभामुख चयनका लागि बिहीबार भएको मत विभाजनमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । घिमिरे एमाले सांसद हुन् ।
यी हुन् पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री !
यी हुन् पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री ! पुस ११ मा आफूसँगै सात सदस्यीय मन्त्रीमण्डल बनाएका दाहालले आज (मंगलबार) दोस्रोपटक विस्तार गरेका छन्। शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।
अष्ट्रेलियामा माघी (तस्बिरहरू)
अष्ट्रेलियामा माघी (तस्बिरहरू) थारू समाज सिड्नीले १५ जनवरी अर्थात आईतबार थारू सवंत् २६४६ माघ १ गते सिड्नीको गौहव्हुइट लाम पार्कमा कार्यक्रम गरेको हो।
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्स पोखरामा दुर्घटना
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्स पोखरामा दुर्घटना काठमाडौंबाट पोखराका लागि ६८ यात्रु लिएर उडेको यति एयरलाइन्सको विमान आइबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भयो।
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्णपाठसहित)
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्णपाठसहित) जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ।
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै अष्ट्रेलियामा बसोबास गर्ने थारू समुदायले माघीको अवसरमा सिड्नीमा ‘माघी महोत्सव’ को आयोजना गर्ने भएका छन्।
सातवटै प्रदेशले पाए मुख्यमन्त्री, कहाँ को?
सातवटै प्रदेशले पाए मुख्यमन्त्री, कहाँ को? बुधबार मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव, लुम्बिनीमा नेकपा एमालेका लिला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्र रावल मुख्य मन्त्री नियुक्त भएका छन्।
कोहलीको सतकमा भारतले श्रीलंकालाई हरायो
कोहलीको सतकमा भारतले श्रीलंकालाई हरायो भारतले श्रीलंकाविरूद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा सहज जित निकालेको छ। गुवाहाटीमा  मंगलबार साँझ भएको खेलमा भारतले श्रीलंकालाई ६७ रनले हराएको हो।
Weather Update