Canmandu
सिड्नीमा  एक नेपाली युवती मृत अवस्थामा फेला
सिड्नीमा एक नेपाली युवती मृत अवस्थामा फेला नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा २२ वर्षिया प्रनिता श्रेष्ठ मृत अवस्थामा फेला परेकी सिड्नीका नेपाल महावाणिज्यदूत दिपक खड्काले जानकारी दिए।
भागबन्डाको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा
भागबन्डाको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा शक्ति बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले मस्यौदा बुझाएलगत्तै शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु सिड्नी आएकै दिन डिसेम्बर ३१ तारिखमा हृदयघात भएर अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मंगलबार निधन भएको थियो।
अष्ट्रेलियामा दर्शकले रूचाए हिजो आजका कुरा
अष्ट्रेलियामा दर्शकले रूचाए हिजो आजका कुरा कलाकार सन्तोष पन्तको कथा र निर्माणमा बनेको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ सिड्नीमा प्रदर्शन भएको छ। 
नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने
नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने नेपथ्यले पाँचौ पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीमा कन्सर्ट गर्दै अष्ट्रेलिया यात्रा सुरू गर्न लागेको हो।
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला यस्तै नक्कली विदेशी लाईसेन्सका आधारमा गाडी चलाईरहेको अवस्थामा प्रहरीले मलेसियाका तीन जनालाई पक्राउ गरेको छ। 
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू)
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू) अष्ट्रियाको सिड्नीस्थित हार्वर ब्रिजमा आतिसबाजीसहित नयाँ वर्ष सन् २०२३ को भब्य स्वागत गरिएको छ ।
'पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव'
'पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव' फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन्। ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन। 
अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु
अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो।
मुलुक बाहिर राधाको पहिलो शो सिड्नीमा
मुलुक बाहिर राधाको पहिलो शो सिड्नीमा शनिबार सिड्नीको ब्याक्सटाउनस्थित होयट्‍स सिनेमामा मुलुक बाहिर राधाको पहिलो शो आयोजना हुन लागेको हो। 
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा लिसा खड्काको नेतृत्वमा लायन्स क्लब सिड्नी अन्तर्गत अल ब्राइटमा नयाँ शाखा खुलेको छ।
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी नेपाली मूलका अष्ट्रेलियन एलेक्स कार्कीले अष्ट्रेलियाको लेबर पार्टीबाट राज्य सांसदको टिकट पाएका छन्।
Weather Update