प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै विश्वासको मत
काठमाडौं, मंगलबार, पुस २६, २०७९
विभागले भन्यो- अब पासपोर्ट लिन आउनू
आइतबार, पुस २४, २०७९
राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त
काठमाडौं, पुस २४
प्रदेश प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा
काठमाडौं, शनिबार, पुस २३, २०७९
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको छ ।
संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि
शनिबार, पुस २३, २०७९
संकटा फुटबल क्लबले २२ औं संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ।
सिड्नीमा एक नेपाली युवती मृत अवस्थामा फेला
शनिबार, पुस २३, २०७९
नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा २२ वर्षिया प्रनिता श्रेष्ठ मृत अवस्थामा फेला परेकी सिड्नीका नेपाल महावाणिज्यदूत दिपक खड्काले जानकारी दिए।
भागबन्डाको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा
शनिबार, पुस २३, २०७९
शक्ति बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले मस्यौदा बुझाएलगत्तै शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु
बिहीबार, पुस २१, २०७९
सिड्नी आएकै दिन डिसेम्बर ३१ तारिखमा हृदयघात भएर अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मंगलबार निधन भएको थियो।
अष्ट्रेलियामा दर्शकले रूचाए हिजो आजका कुरा
बुधबार, पुस २०, २०७९
कलाकार सन्तोष पन्तको कथा र निर्माणमा बनेको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ सिड्नीमा प्रदर्शन भएको छ।
नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने
बुधबार, पुस २०, २०७९
नेपथ्यले पाँचौ पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीमा कन्सर्ट गर्दै अष्ट्रेलिया यात्रा सुरू गर्न लागेको हो।
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला
सोमबार, पुस १८, २०७९
यस्तै नक्कली विदेशी लाईसेन्सका आधारमा गाडी चलाईरहेको अवस्थामा प्रहरीले मलेसियाका तीन जनालाई पक्राउ गरेको छ।
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू)
शनिबार, पुस १६, २०७९
अष्ट्रियाको सिड्नीस्थित हार्वर ब्रिजमा आतिसबाजीसहित नयाँ वर्ष सन् २०२३ को भब्य स्वागत गरिएको छ ।
'पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव'
शुक्रबार, पुस १५, २०७९
फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन्। ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन।