Canmandu
मुलुक बाहिर राधाको पहिलो शो सिड्नीमा
मुलुक बाहिर राधाको पहिलो शो सिड्नीमा शनिबार सिड्नीको ब्याक्सटाउनस्थित होयट्‍स सिनेमामा मुलुक बाहिर राधाको पहिलो शो आयोजना हुन लागेको हो। 
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा लिसा खड्काको नेतृत्वमा लायन्स क्लब सिड्नी अन्तर्गत अल ब्राइटमा नयाँ शाखा खुलेको छ।
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी नेपाली मूलका अष्ट्रेलियन एलेक्स कार्कीले अष्ट्रेलियाको लेबर पार्टीबाट राज्य सांसदको टिकट पाएका छन्।
फन्टास्टिक इभेन्ट्सको नेपाल म्युजिक महोत्सव स्थगित
फन्टास्टिक इभेन्ट्सको नेपाल म्युजिक महोत्सव स्थगित सिड्नीस्थित फन्टास्टीक इभेन्ट्सले आगामी डिसेम्बर महिनामा सिड्नी, क्यानबेरालगायतका शहरमा आयोजना गर्न लागिएको नेपाल म्युजिक महोत्सव स्थगित भएको छ।
पर्थमा नेपाल चिनाउने मेला
पर्थमा नेपाल चिनाउने मेला
अष्ट्रेलियामा अक्टोबर २५ अर्थात कार्तिक ८ गते लक्ष्मीपूजा
अष्ट्रेलियामा अक्टोबर २५ अर्थात कार्तिक ८ गते लक्ष्मीपूजा नेपाली हिन्दु समाज अष्ट्रेलियाले लक्ष्मीपूजा र भाइटीकाको साइत सार्वजनिक गर्दै तिथिको थपघटले लक्ष्मीपूजा अक्टोबर २५ साँझ गर्नु उत्तम हुने जानकारी दिएको हो ।
मल्टी डाइनामिक अर्वनलाई अष्ट्रेलियाको लोकल बिजनेश अवार्ड
मल्टी डाइनामिक अर्वनलाई अष्ट्रेलियाको लोकल बिजनेश अवार्ड अष्ट्रेलियामा नेपालीको स्वामित्वमा रहेको मल्टी डाइनामिक अर्वनले यस वर्षको लोकल बिजनेश अवार्ड २०२२ जितेको छ।
दिल्ली हाईकमिसनको प्रतिवेदनलपछि नेपालीका लागि अस्ट्रेलियाको भिसामा कडाई
दिल्ली हाईकमिसनको प्रतिवेदनलपछि नेपालीका लागि अस्ट्रेलियाको भिसामा कडाई पछिल्लो तीन महिनादेखि नेपाल र नेपाली विद्यार्थीको हकमा अस्ट्रेलियाले कडाई गरेपछि भिसा स्वीकृत हुनेको संख्या नगन्य मात्रामा रहेको छ।
अष्ट्रेलियामा अब विद्यार्थीले फुलटाइम काम गर्न नपाउने
अष्ट्रेलियामा अब विद्यार्थीले फुलटाइम काम गर्न नपाउने यहाँको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने निर्णय गरेको छ।
नालापानीको प्रिमीयर सिड्नीमा
नालापानीको प्रिमीयर सिड्नीमा तिहारको अवसर पारेर कात्तिक ४ गते रिलीज हुने यो चलचित्रलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमीयर गर्न लागेको हो। 
नेपालको कालो धन अस्ट्रेलिया भित्रदैछ- बैंकर अनिल केशरी शाह
नेपालको कालो धन अस्ट्रेलिया भित्रदैछ- बैंकर अनिल केशरी शाह ‘चाडै पुग्ने, चार रूपैया फाइदा हुने बाटो सबैले अपनाउँछन्। तर यो पैसा हङकङ र ग्वान्जाउ पुग्छ, नेपाल पुग्दैन भन्ने कुरो बुझाउनु जरूरी छ’, उनले भने, ‘सबै कुरा बुझेर नागरिक जिम्मेवार भएमा मात्र हुण्डीको अन्त्य हुने र आधिकारीक च्यानलमार्फत पैसा नेपाल भित्रिनेछ।’
पहिलो पटक अष्ट्रेलियाका दुई दर्जन बढी हलमा प्रेम गीत-३
पहिलो पटक अष्ट्रेलियाका दुई दर्जन बढी हलमा प्रेम गीत-३ यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत-३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।
Weather Update