Canmandu
बंगलादेशसँग भारत हार्‍यो, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने
बंगलादेशसँग भारत हार्‍यो, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो।
२५ लाख खर्च गरे कलाकार भिसामा अस्ट्रेलिया !
२५ लाख खर्च गरे कलाकार भिसामा अस्ट्रेलिया ! विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सव र साक्षात्कारको नाममा नक्कली पात्र बनाएर अस्ट्रेलियामा मानव तस्करी बढ्दै आएको छ।
मेलबर्नमा नेपाल महोत्सबको तयारी पुरा
मेलबर्नमा नेपाल महोत्सबको तयारी पुरा मेलबर्नको ऐतिहासिक स्थल फेडेरेसन स्क्वायरमा हुने नेपाल फ़ेस्टिभलले अस्ट्रेलियामा नेपाली कला, सस्कृति र पर्यटन प्रबर्द्धन गर्ने खड्काले बताए।
सावित्रा र अनिता गोलमा नेपालको विजयी सुरूआत
सावित्रा र अनिता गोलमा नेपालको विजयी सुरूआत मंगलबार काठमाडौंमा भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरमा हराउँदै विजयी सुरूआत गरेको हो।
शनिबार मेलवर्नमा मुलुक चिनाउने मेला
शनिबार मेलवर्नमा मुलुक चिनाउने मेला अस्ट्रेलिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्द्धन गर्न एनआरएन अस्ट्रेलियाको भिक्टोरिया राज्य समितिद्धारा आयोजना गरिँदै आएको महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रूपमा हेरिन्छ।
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला युएईमा जारी एसिसी एसिया कप सुपर फोरअन्तर्गतको खेलमा भारतलाई पाँच विकेटले हराउँदै पाकिस्तानले समूह चरणको हारको बदला लिएको छ ।
प्रतिबन्धले पनि नछेकेको कलानीको नेपाल मोह
प्रतिबन्धले पनि नछेकेको कलानीको नेपाल मोह उनी नेपालको समुदाय र मान्छेसँग जोडिन पाउँदा खुसी भएको बताउँछन्। 'मलाई नेपालका मान्छेको मुस्कान मनपर्छ। उनीहरूले आफ्नो जीवनका कथा मुस्कानबाट प्रतिविम्बित गरेको जस्तो लाग्छ जुन शब्दभन्दा शक्तिशाली छ र तिनले धेरै कुरा भनिरहेका हुन्छन्। त्यसमा म जीवन र स्वच्छता देख्छु,' उनले भने।
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस्
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस् विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार कस्तो छ भन्नेबारे जानकारी महत्वपूर्ण हुन्छ।
केन्याविरूद्ध नेपाललाई एक खेल अगावै सिरिज
केन्याविरूद्ध नेपाललाई एक खेल अगावै सिरिज नेपालले शनिबार दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज तीन खेलको एकदिवसीय सिरिजमा २–० ले आफ्नो पक्षमा पारेको हो।
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ ।
Weather Update