Canmandu
सावित्रा र अनिता गोलमा नेपालको विजयी सुरूआत
सावित्रा र अनिता गोलमा नेपालको विजयी सुरूआत मंगलबार काठमाडौंमा भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरमा हराउँदै विजयी सुरूआत गरेको हो।
शनिबार मेलवर्नमा मुलुक चिनाउने मेला
शनिबार मेलवर्नमा मुलुक चिनाउने मेला अस्ट्रेलिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्द्धन गर्न एनआरएन अस्ट्रेलियाको भिक्टोरिया राज्य समितिद्धारा आयोजना गरिँदै आएको महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रूपमा हेरिन्छ।
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला युएईमा जारी एसिसी एसिया कप सुपर फोरअन्तर्गतको खेलमा भारतलाई पाँच विकेटले हराउँदै पाकिस्तानले समूह चरणको हारको बदला लिएको छ ।
प्रतिबन्धले पनि नछेकेको कलानीको नेपाल मोह
प्रतिबन्धले पनि नछेकेको कलानीको नेपाल मोह उनी नेपालको समुदाय र मान्छेसँग जोडिन पाउँदा खुसी भएको बताउँछन्। 'मलाई नेपालका मान्छेको मुस्कान मनपर्छ। उनीहरूले आफ्नो जीवनका कथा मुस्कानबाट प्रतिविम्बित गरेको जस्तो लाग्छ जुन शब्दभन्दा शक्तिशाली छ र तिनले धेरै कुरा भनिरहेका हुन्छन्। त्यसमा म जीवन र स्वच्छता देख्छु,' उनले भने।
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस्
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस् विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार कस्तो छ भन्नेबारे जानकारी महत्वपूर्ण हुन्छ।
केन्याविरूद्ध नेपाललाई एक खेल अगावै सिरिज
केन्याविरूद्ध नेपाललाई एक खेल अगावै सिरिज नेपालले शनिबार दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज तीन खेलको एकदिवसीय सिरिजमा २–० ले आफ्नो पक्षमा पारेको हो।
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ ।
लण्डनमा नेपाली मेला
लण्डनमा नेपाली मेला मेलामा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो । यसैगरी मेयर काउन्सिलर, नेपाली व्यवसायीलगायत हजारौं नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु
एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित ष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ। 
आसिफको शतकमा नेपालको जित
आसिफको शतकमा नेपालको जित नेपालको जितमा आसिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए। उनले १२० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन बनाए। यसैगरी अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले।
Weather Update