लण्डनमा नेपाली मेला
शुक्रबार, भदौ १७, २०७९
एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु
शुक्रबार, भदौ १७, २०७९
वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित
शुक्रबार, भदौ १७, २०७९
ष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ।
आसिफको शतकमा नेपालको जित
शुक्रबार, भदौ १७, २०७९
नेपालको जितमा आसिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए। उनले १२० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन बनाए। यसैगरी अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले।
गोर्खाली समाजका महापुरुषहरुलाई “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित
शुक्रबार, भदौ १७, २०७९
“हाम्रो स्वाभिमान ट्रस्ट” (हरिद्वार)ले पछिल्ला केहि वर्षदेखि दिंदै आएको “हाम्रो गौरव अवार्ड” यस वर्ष मंगलबार राजधानी दिल्लीमा एक भब्य कार्यक्रमका बीच वितरण गरिएको छ।
साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न कर्मचारी खटाइने
शुक्रबार, भदौ १७, २०७९
साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
नेपालको जलस्रोत व्यवस्थापनको क्षेत्रमा अष्ट्रेलियाले सहयोग गर्ने
बुधबार, भदौ १५, २०७९
नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने
बुधबार, भदौ १५, २०७९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिएका छन्।
सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम हुँदै, को–को कलाकार जम्मा हुँदैछन् ?
बुधबार, भदौ १५, २०७९
सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम आयोजना हुने भएको छ। अष्ट्रेलियाकोे सिड्नीमा नेपालको राष्ट्रिय कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो।
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा
बुधबार, भदौ १५, २०७९
अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ।
जोशीको नेतृत्वमा प्रवासी नेपाली मन्च अस्ट्रेलिया सर्बसम्मत
बुधबार, भदौ १५, २०७९
केशव जोशीको नेतृत्वमा प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
अस्ट्रेलिया आउँदै हुनुहन्छ थाहा पाइराख्नुहोस् के ल्याउन पाइन्छ, के पाइन्न?
सिड्नी बुधबार, भदौ १५, २०७९
बसोबास वा अध्ययन र कामका लागि अस्ट्रेलिया आउनेले के सामान ल्याउन पाइन्छ र के पाइँदैन भन्ने कुराको सामान्य हेक्का राख्नुपर्छ। नभए सानो गल्तीले ठूलो सजायको भागिदार बन्नुपर्ने हुन्छ।