Canmandu
गोर्खाली समाजका महापुरुषहरुलाई “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित
गोर्खाली समाजका महापुरुषहरुलाई “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित “हाम्रो स्वाभिमान ट्रस्ट” (हरिद्वार)ले पछिल्ला केहि वर्षदेखि दिंदै आएको “हाम्रो गौरव अवार्ड” यस वर्ष मंगलबार राजधानी दिल्लीमा एक भब्य कार्यक्रमका बीच वितरण गरिएको छ।
साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न कर्मचारी खटाइने
साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न कर्मचारी खटाइने साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
नेपालको जलस्रोत व्यवस्थापनको क्षेत्रमा अष्ट्रेलियाले  सहयोग गर्ने
नेपालको जलस्रोत व्यवस्थापनको क्षेत्रमा अष्ट्रेलियाले सहयोग गर्ने नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिएका छन्।
सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम हुँदै, को–को कलाकार जम्मा हुँदैछन् ?
सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम हुँदै, को–को कलाकार जम्मा हुँदैछन् ? सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम आयोजना हुने भएको छ। अष्ट्रेलियाकोे सिड्नीमा  नेपालको  राष्ट्रिय  कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो।
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ।
जोशीको नेतृत्वमा प्रवासी नेपाली मन्च अस्ट्रेलिया सर्बसम्मत
जोशीको नेतृत्वमा प्रवासी नेपाली मन्च अस्ट्रेलिया सर्बसम्मत केशव जोशीको नेतृत्वमा प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
अस्ट्रेलिया आउँदै हुनुहन्छ थाहा पाइराख्नुहोस् के ल्याउन पाइन्छ, के पाइन्न?
अस्ट्रेलिया आउँदै हुनुहन्छ थाहा पाइराख्नुहोस् के ल्याउन पाइन्छ, के पाइन्न? बसोबास वा अध्ययन र कामका लागि अस्ट्रेलिया आउनेले के सामान ल्याउन पाइन्छ र के पाइँदैन भन्ने कुराको सामान्य हेक्का राख्नुपर्छ। नभए सानो गल्तीले ठूलो सजायको भागिदार बन्नुपर्ने हुन्छ। 
नेपालले जित्यो टी–२० सिरिज
नेपालले जित्यो टी–२० सिरिज घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ ।  केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो । 
कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर
कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर अवैध संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ ।  
दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने
दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। 
केन्यामाथि नेपालको सहज जित
केन्यामाथि नेपालको सहज जित नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ।
Weather Update