नेपालले जित्यो टी–२० सिरिज
बुधबार, भदौ १५, २०७९
कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर
बिहीबार, भदौ ९, २०७९
अवैध संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ ।
दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने
बिहीबार, भदौ ९, २०७९
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्।
केन्यामाथि नेपालको सहज जित
बिहीबार, भदौ ९, २०७९
नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ।
अष्ट्रेलियामा दिपेन्द्रले ‘मिलिनियर हट सीट’ मा जिते पचास हजार डलर
बिहीबार, भदौ ९, २०७९
अस्ट्रेलियाको नाइन टिभीको कार्यक्रम मिलिनियर हट सीट ( हु वान्ट टु बी अ मिलिनियर) कार्यक्रममा नेपाली युवा तथा शैक्षिक व्यवसायी दीपेन्द्र पौडेलले पचास हजार डलर जितेका छन्।
सेप्टेम्बर पहिलो साता ब्रिजबेनमा म्युजिक मेला
बिहीबार, भदौ ९, २०७९
आगामी सेप्टेम्बर पहिलो साता अष्ट्रेलियाको ब्रिजबेनमा म्युजिक मेला आयोजना हुने भएको छ।
अष्ट्रेलियाले पीआर संख्या थप्दै
बिहीबार, भदौ ९, २०७९
यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो।
नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित
आइतबार, भदौ ५, २०७९
तीव्र गतिका बलर नसिम शाहको पाँच विकेटको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर घटेर दशकौँ यता कै न्यून
आइतबार, भदौ ५, २०७९
सङ्घीय विपक्षी रोजगार प्रवक्ता मिखाइलिया क्याश भन्छिन् बेरोजगारी सम्बन्धी तथ्याङ्कको हेडलाइन राम्रो देखिए पनि, यसको पछाडिको आँकडाले सतर्कताको घण्टी बजाएको छ।