Canmandu
सेप्टेम्बर पहिलो साता ब्रिजबेनमा म्युजिक मेला
सेप्टेम्बर पहिलो साता ब्रिजबेनमा म्युजिक मेला आगामी सेप्टेम्बर पहिलो साता अष्ट्रेलियाको ब्रिजबेनमा म्युजिक मेला आयोजना हुने भएको छ। 
अष्ट्रेलियाले पीआर संख्या थप्दै
अष्ट्रेलियाले पीआर संख्या थप्दै यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो।
नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित
नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित तीव्र गतिका बलर नसिम शाहको पाँच विकेटको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर घटेर दशकौँ यता कै न्यून
अस्ट्रेलियाको बेरोजगारी दर घटेर दशकौँ यता कै न्यून सङ्घीय विपक्षी रोजगार प्रवक्ता मिखाइलिया क्याश भन्छिन् बेरोजगारी सम्बन्धी तथ्याङ्कको हेडलाइन राम्रो देखिए पनि, यसको पछाडिको आँकडाले सतर्कताको घण्टी बजाएको छ।
कांग्रेस नेता प्रदीप गिरी रहेनन्
कांग्रेस नेता प्रदीप गिरी रहेनन् प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३० मा निधन भएको अस्पतालले बताएको छ ।
अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि
अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि सधै सबैसँग मिठो बोल्ने र हँसिलो मुहारमा रम्ने नेपाली मुलका अस्ट्रेलियन वैज्ञानिक डा. राजु अधिकारीलाई जो कोहीले पनि जान्न र बुझ्न हम्मेहम्मे पर्छ।
अस्ट्रेलिया आउँदा अब टाई र सुट लिएर आएस
अस्ट्रेलिया आउँदा अब टाई र सुट लिएर आएस विद्यार्थीलाई पढाइ अनुसारको काम खोज्न र उनीहरूलाई कामको लागि योग्य बनाउन २४ सैं घन्टा अभ्यास ल्याब खुला गरेको एक्स्ट्राटेकका अपरेशनल मेनेजर सन्तोष श्रेष्ठले जानकारी दिए।
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना काम गर्ने कर्मचारीलाई कानुन अनुसार तलब नदिएको भन्दै मेलबर्नका क्याफे सञ्चालकले जरीवाना तिर्नुपरेको छ।
Weather Update