Canmandu
प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन
प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।
भारतलाई एक खेल अगावै सिरिज, जिम्बाब्वे ५ विकेटले पराजित
भारतलाई एक खेल अगावै सिरिज, जिम्बाब्वे ५ विकेटले पराजित  भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ ।
भारतले जिम्बावेलाई १० विकेटले हरायो
भारतले जिम्बावेलाई १० विकेटले हरायो भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
बेलायतमा अकासियो महंगी
बेलायतमा अकासियो महंगी बेलायतमा मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएको छ । खासगरि, खाद्यान्न तथा उर्जाको बढ्दो मूल्यवृद्धिले मुद्रास्फीति यति उच्च भएको हो । यसअघि सन् १९८२ फेब्रुअरीमा दोहोरो अंकले वृद्धि भएको थियो ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो। 
आइसिसी वरीयताः ट्वान्टी २० अलराउन्डरमा दीपेन्द्र यथावत्, एकदिवसीय बलिङमा सन्दीपको स्थान सुधार
आइसिसी वरीयताः ट्वान्टी २० अलराउन्डरमा दीपेन्द्र यथावत्, एकदिवसीय बलिङमा सन्दीपको स्थान सुधार नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी २० अलराउन्ड वरीयताको आठौं स्थानमा यथावत् रहेका छन् ।
गुगललाई अष्ट्रेलियामा ६० करोड डलर जरिवाना गराइयो, कारण यस्तो !
गुगललाई अष्ट्रेलियामा ६० करोड डलर जरिवाना गराइयो, कारण यस्तो ! गुगललाई अष्ट्रेलियामा ६० मिलियन (करोड) डलर जरिवाना तिराइएको छ। जनवरी २०१७ र डिसेम्बर २०१८ को बीचमा एन्ड्रोइड फोनमा आफ्नो व्यक्तिगत स्थानको डाटा संकलन र प्रयोग बारे केही उपभोक्ताहरूलाई भ्रममा पारेको भन्दै गुगलमाथि यतिधेरै जरिवाना तोकिएको हो।
अष्ट्रेलिया आउँदै १९७४ एडी ब्याण्ड
अष्ट्रेलिया आउँदै १९७४ एडी ब्याण्ड पाचौं नेपाली लाइभ म्युजिक मेलाका लागि यसपालि चर्चित ब्याण्ड 1974 AD अष्ट्रेलिया आउने भएको छ ।
अष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य
अष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य दक्ष कामदारको अभाव थप गहिरिदै गएपछि अष्ट्रेलिया सरकार स्थायी बसोबासको २ लाख भिसा थप गर्ने तयारीमा जुटेको छ ।
सिड्नी र क्यानबेरामा गायक प्रकाश रेग्मीको एकल सांगेतिक साँझ हुदै
सिड्नी र क्यानबेरामा गायक प्रकाश रेग्मीको एकल सांगेतिक साँझ हुदै डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशील लोकप्रिय गायक प्रकाश रेग्मीले सिड्नी र क्यानबेरामा एकल सांगीतिक साँझ प्रस्तुत गर्ने भएका छन्।
Weather Update