कांग्रेस नेता प्रदीप गिरी रहेनन्
शनिबार, भदौ ४, २०७९
अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि
शनिबार, भदौ ४, २०७९
सधै सबैसँग मिठो बोल्ने र हँसिलो मुहारमा रम्ने नेपाली मुलका अस्ट्रेलियन वैज्ञानिक डा. राजु अधिकारीलाई जो कोहीले पनि जान्न र बुझ्न हम्मेहम्मे पर्छ।
अस्ट्रेलिया आउँदा अब टाई र सुट लिएर आएस
शनिबार, भदौ ४, २०७९
विद्यार्थीलाई पढाइ अनुसारको काम खोज्न र उनीहरूलाई कामको लागि योग्य बनाउन २४ सैं घन्टा अभ्यास ल्याब खुला गरेको एक्स्ट्राटेकका अपरेशनल मेनेजर सन्तोष श्रेष्ठले जानकारी दिए।
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना
ब्रिजबेन, भदौ ४, २०७९
काम गर्ने कर्मचारीलाई कानुन अनुसार तलब नदिएको भन्दै मेलबर्नका क्याफे सञ्चालकले जरीवाना तिर्नुपरेको छ।
प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन
शनिबार, भदौ ४, २०७९
काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।
भारतलाई एक खेल अगावै सिरिज, जिम्बाब्वे ५ विकेटले पराजित
शनिबार, भदौ ४, २०७९
भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ ।
भारतले जिम्बावेलाई १० विकेटले हरायो
बिहीबार, भदौ २, २०७९
भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
बेलायतमा अकासियो महंगी
बिहीबार, भदौ २, २०७९
बेलायतमा मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएको छ । खासगरि, खाद्यान्न तथा उर्जाको बढ्दो मूल्यवृद्धिले मुद्रास्फीति यति उच्च भएको हो । यसअघि सन् १९८२ फेब्रुअरीमा दोहोरो अंकले वृद्धि भएको थियो ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित
बिहीबार, भदौ २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो।
आइसिसी वरीयताः ट्वान्टी २० अलराउन्डरमा दीपेन्द्र यथावत्, एकदिवसीय बलिङमा सन्दीपको स्थान सुधार
बुधबार, भदौ १, २०७९
नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी २० अलराउन्ड वरीयताको आठौं स्थानमा यथावत् रहेका छन् ।