Canmandu
अस्ट्रेलियामा तीजको रन्को
अस्ट्रेलियामा तीजको रन्को नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अस्ट्रेलियाका प्राय सबै राज्यहरुमा गीत संगीत र मनोरंजनात्मक कार्यक्रमका साथ तीज मनाउने क्रम सुरु भइसकेको छ ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित हुने
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित हुने प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि पेस हुने भएको छ।
एलन मस्कले भने- म्यानचेस्टर युनाइटेड किन्दैछु
एलन मस्कले भने- म्यानचेस्टर युनाइटेड किन्दैछु विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्‌विट गर्दै आफूले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका छन्।
आईपीएल र पीएसएल एकै समयमा पर्ने
आईपीएल र पीएसएल एकै समयमा पर्ने सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ ।
अस्ट्रेलियाको विद्यार्थी भिसामा कीर्ते कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ!
अस्ट्रेलियाको विद्यार्थी भिसामा कीर्ते कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ! अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो।
अस्ट्रेलियामा फस्टाउँदो हुण्डी, दूतावास मौन
अस्ट्रेलियामा फस्टाउँदो हुण्डी, दूतावास मौन पैसाको चलखेलकै कारण हुण्डीवालको नेपालमा समेत प्रहरी र प्रशासनमा राम्रो पहुँच देखिन्छ। यीनले बिरोध गर्नेलाई नेपालमा ज्यानको धम्की दिने र आक्रमण गराउने समेत गरेका छन्। कतिपय हुण्डीवाल यहाँका प्रचलित बैंकमा समेत कालोसूचीमा परेका छन्। 
सांस्कृतिक कार्यक्रमका नाममा अष्ट्रेलियामा मानव तस्करी!
सांस्कृतिक कार्यक्रमका नाममा अष्ट्रेलियामा मानव तस्करी! हुन त सिड्नीमा राम्रा आयोजकहरू नभएका होइनन् तर दुई चार खराबले चार पाँच राम्रालाई ओझेलमा पार्न थालेका छन्।
‘बौवा रे’ लिएर आए सुदिन पोखरेल (भिडिओ)
‘बौवा रे’ लिएर आए सुदिन पोखरेल (भिडिओ) हाल अस्ट्रेलियाको सिडनीलाई कर्मथलो बनाएका गायक सुदिन पोखरेलले आफ्नो नयाँ गीत ‘बौवा रे’ सार्वजनिक गरेका छन्।
अस्ट्रेलियाको भिसामा थप कडाई
अस्ट्रेलियाको भिसामा थप कडाई पछिल्ला दिनमा नेपालबाट आउने विद्यार्थीको भिसा प्रक्रियामा निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन्। 
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियामा रहेका नेपालीलाई आधिकारिक रूपमा बैंकिङ प्रणालीमार्फत पैसा पठाउन र ल्याउन आग्रह गरेका छन्।
'च्वाइस एकेडमी' नेपाली विध्यार्थीको रोजाइ बन्न सकोस
'च्वाइस एकेडमी' नेपाली विध्यार्थीको रोजाइ बन्न सकोस पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको पहिलो रोजाई बनेको अष्ट्रेलियामा सञ्चालित कलेजहरूले आफ्नो क्षमता विस्तार र गुणस्तरलाई ध्यान दिन थालेका छन्।
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो दसौं हजारको सहभागिता रहने अस्ट्रेलियाको च्यारिटी दौड प्रतियोगिता ‘सिटी टु सर्फ’ मा यसपटक एनआरएन एनएसडब्लुले नेपाल भ्रमणको निम्तो दिँदै आफ्नो सहभागिता जनाएको छ। 
Weather Update