गुगललाई अष्ट्रेलियामा ६० करोड डलर जरिवाना गराइयो, कारण यस्तो !
बुधबार, भदौ १, २०७९
अष्ट्रेलिया आउँदै १९७४ एडी ब्याण्ड
बुधबार, भदौ १, २०७९
पाचौं नेपाली लाइभ म्युजिक मेलाका लागि यसपालि चर्चित ब्याण्ड 1974 AD अष्ट्रेलिया आउने भएको छ ।
अष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य
बुधबार, भदौ १, २०७९
दक्ष कामदारको अभाव थप गहिरिदै गएपछि अष्ट्रेलिया सरकार स्थायी बसोबासको २ लाख भिसा थप गर्ने तयारीमा जुटेको छ ।
सिड्नी र क्यानबेरामा गायक प्रकाश रेग्मीको एकल सांगेतिक साँझ हुदै
बुधबार, भदौ १, २०७९
डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशील लोकप्रिय गायक प्रकाश रेग्मीले सिड्नी र क्यानबेरामा एकल सांगीतिक साँझ प्रस्तुत गर्ने भएका छन्।
सिड्नीमा गोर्खा बिनिथ द ब्रभरीको प्रिमियर सो गरिने
बुधबार, भदौ १, २०७९
बीर गोर्खालीहरुको जीवन गाथा र संघर्षमा आधारित ऎतिहासिक चलचित्र “गोर्खा बिनिथ द ब्रभरी “को आगामी सेप्टेम्बर ३ तारिख शनिबार सिड्नीको बरुड स्थित इभेण्ट सिनेमाहलमा प्रदर्शन गरिने भएको छ।
अस्ट्रेलियामा तीजको रन्को
सिड्नी , बुधबार, भदौ १, २०७९
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अस्ट्रेलियाका प्राय सबै राज्यहरुमा गीत संगीत र मनोरंजनात्मक कार्यक्रमका साथ तीज मनाउने क्रम सुरु भइसकेको छ ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित हुने
बुधबार, भदौ १, २०७९
प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि पेस हुने भएको छ।
एलन मस्कले भने- म्यानचेस्टर युनाइटेड किन्दैछु
बुधबार, भदौ १, २०७९
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्विट गर्दै आफूले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका छन्।
आईपीएल र पीएसएल एकै समयमा पर्ने
बुधबार, भदौ १, २०७९
सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ ।
अस्ट्रेलियाको विद्यार्थी भिसामा कीर्ते कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ!
बुधबार, भदौ १, २०७९
अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो।
अस्ट्रेलियामा फस्टाउँदो हुण्डी, दूतावास मौन
बुधबार, भदौ १, २०७९
पैसाको चलखेलकै कारण हुण्डीवालको नेपालमा समेत प्रहरी र प्रशासनमा राम्रो पहुँच देखिन्छ। यीनले बिरोध गर्नेलाई नेपालमा ज्यानको धम्की दिने र आक्रमण गराउने समेत गरेका छन्। कतिपय हुण्डीवाल यहाँका प्रचलित बैंकमा समेत कालोसूचीमा परेका छन्।
सांस्कृतिक कार्यक्रमका नाममा अष्ट्रेलियामा मानव तस्करी!
बुधबार, भदौ १, २०७९
हुन त सिड्नीमा राम्रा आयोजकहरू नभएका होइनन् तर दुई चार खराबले चार पाँच राम्रालाई ओझेलमा पार्न थालेका छन्।
‘बौवा रे’ लिएर आए सुदिन पोखरेल (भिडिओ)
बुधबार, भदौ १, २०७९
हाल अस्ट्रेलियाको सिडनीलाई कर्मथलो बनाएका गायक सुदिन पोखरेलले आफ्नो नयाँ गीत ‘बौवा रे’ सार्वजनिक गरेका छन्।