Canmandu
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियामा रहेका नेपालीलाई आधिकारिक रूपमा बैंकिङ प्रणालीमार्फत पैसा पठाउन र ल्याउन आग्रह गरेका छन्।
'च्वाइस एकेडमी' नेपाली विध्यार्थीको रोजाइ बन्न सकोस
'च्वाइस एकेडमी' नेपाली विध्यार्थीको रोजाइ बन्न सकोस पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको पहिलो रोजाई बनेको अष्ट्रेलियामा सञ्चालित कलेजहरूले आफ्नो क्षमता विस्तार र गुणस्तरलाई ध्यान दिन थालेका छन्।
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो दसौं हजारको सहभागिता रहने अस्ट्रेलियाको च्यारिटी दौड प्रतियोगिता ‘सिटी टु सर्फ’ मा यसपटक एनआरएन एनएसडब्लुले नेपाल भ्रमणको निम्तो दिँदै आफ्नो सहभागिता जनाएको छ। 
नोभेम्बरदेखि सिड्नीमा नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने
नोभेम्बरदेखि सिड्नीमा नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वाहकले गाडी चलाउन नपाउने भएका छन्।
अस्ट्रेलियाको रियल स्टेटदेखि निमार्ण कम्पनीसम्म जमेका ज्ञानेन्द्र
अस्ट्रेलियाको रियल स्टेटदेखि निमार्ण कम्पनीसम्म जमेका ज्ञानेन्द्र सानैदेखि व्यापार व्यवसायमा रूची राख्थे उनी। मोरङको रंगेली थातथलो भए पनि स्कुल सकेपछि विराटनगर उनको कर्मथलो बन्यो। 
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार ५०६
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार ५०६ अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्यांक अनुसार नेपाल उद्‍गम भएर अष्ट्रेलियामा बसोबास गर्नेको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ।
गीत संगीतमा हरेस नखाएका नरेश अस्ट्रेलियामा चम्कँदै
गीत संगीतमा हरेस नखाएका नरेश अस्ट्रेलियामा चम्कँदै विदेशमा बसेर स्वदेशको चाडपर्वमा रमाउन नपाउनुको पीडभावमा गाइएको यो गीत करिब चार लाख दर्शकले हेरिसकेका छन्। 
Weather Update