Canmandu
अस्ट्रेलियामा विध्यार्थीमाथि अध्यागमनको कडाइ
अस्ट्रेलियामा विध्यार्थीमाथि अध्यागमनको कडाइ नेपाल गएका दुइ नेपाली विध्यार्थीहरु बिदा मनाएर नेपालवाट अस्ट्रेलिया फर्कने क्रममा कलेजको हाजिरी र बडि काम गरेको पाइएपछि भिषा रद्द भएको समाचारले सीडनीमा सनसनी मच्चाएपछि विध्यार्थीहरु धमाधम काम छाडदै नियमित कलेजको वाटो तताउन थालेका छ
को हुन् अस्ट्रेलियामा बसाइ सर्ने पहिलो नेपाली?
को हुन् अस्ट्रेलियामा बसाइ सर्ने पहिलो नेपाली? अस्ट्रेलियामा पनि नेपाली समाज ह्वात्तै बढदैगर्दा हाम्रो बसाइ सराइको ईतिहास खोतल्दैजाँंदा यसै बर्ष आधा शताप्दी पुरा हुने देखिन्छ । को थिए त अस्ट्रेलियामा बसाइ सराइ गर्ने पहिलो नेपाली , के पढेर वा कसरी आइपुगे अस्ट्रेलिया । यो हामी सबै नेपालीको लागि एउटा रोचक बिषय पनि बनेको छ ।
अस्ट्रेलिया सरकारको कलेजहरूमाथि कडाइ
अस्ट्रेलिया सरकारको कलेजहरूमाथि कडाइ पछिल्लो साता अष्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले एक प्रेश विज्ञप्ति जारी गर्दै भिसाको खेती गर्ने शिक्षा प्रदायकलाई कडाइपूर्वक कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले कतिपय कलेजले विदेशी विद्यार्थीलाई भिसा प्रदान गर्ने कारखानाको रूपमा काम गरिरहेको भन्दै उनीहरूलाई सच्याउन ६ महिनाको समय दिने यदि उक्त समयसीमामा सच्चिएर नआए त्यस्ता कलेज कारबाहीको भागिदार...
विद्यार्थीको समस्या "क्लीक"को समाधान
विद्यार्थीको समस्या "क्लीक"को समाधान आफुहरुले बिध्यार्थी जिवनमा भोगेका कठिनाइ र वाधा अडचनलाई मनन गर्दै केहि व्यबशायीक ठिटाहरुले क्लीक कन्सलटिङ समुह गठन गरेर अनुभवलाई बाड्दै नया पीढीलाई सहि वाटो देखाउने प्रयासमा लागेका हुन ।
सिड्नीमा गुन्जिए कर्ण दास
सिड्नीमा गुन्जिए कर्ण दास बार्डिया नेपाली समाजको आयोजनामा गायक कर्णदासले लिभरपुलस्थित स्थानीय क्याथोलिक क्लवमा आफ्नो सांगीतिक प्रस्तुति दिएका हुन्।  कार्यक्रममा कर्णदासलाई स्थानीय कलाकारले साथ दिएका थिए।
जब अभिभावकहरू वनभोज कार्यक्रममा रमाए!
जब अभिभावकहरू वनभोज कार्यक्रममा रमाए! छोराछारीको माया र नाति-नातिनीको हेरचाहमा अस्ट्रेलियाको सिड्नी आइपुगेका लगभग एक हजारभन्दा बढी अभिभावकलाई विदेशमा पनि स्वदेशीपन र नेपाली मनले रम्न र रमाउन एनआरएनले अभिभावक पिकनिकको आयोजना गर्दाको दृष्य हो यो।
सिड्नीमा एक सातामै चार नेपालीको मृत्यु
सिड्नीमा एक सातामै चार नेपालीको मृत्यु पछिल्लो एक साताको अवधिमा अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा मात्र करिब आधा दर्जन नेपाली युवाले ज्यान गुमाएका छन्।
Weather Update