Canmandu
चितवन समाज अस्ट्रेलियाको साधारण सभा हुदै
चितवन समाज अस्ट्रेलियाको साधारण सभा हुदै अस्ट्रेलियाको नेपाली  समुदायमा सामाजिक र कल्याणकारी कार्य गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल चितवन समाज अस्ट्रेलियाको छैठौं साधारण-सभा आगामी सेप्टेम्बर २४ आइतबार हुने भएको छ। 
मेलवर्नमा सिएरा कप फुटबल शनिबार सुरू हुने
मेलवर्नमा सिएरा कप फुटबल शनिबार सुरू हुने एभरेष्ट युनाइटेड क्लबको आयोजनामा यही आउँदो सेप्टेम्बर २३ देखि दुई दिने सिएरा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
यस्तो छ एनआरएनए नागरिकता लिने प्रक्रिया
यस्तो छ एनआरएनए नागरिकता लिने प्रक्रिया गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ।
सबैका लागि सधैका लागि जब फोर डट अनलाइन
सबैका लागि सधैका लागि जब फोर डट अनलाइन जब फोरले संसारभरवाट दक्ष कामदारको खोजिमा रहेका बिभिन्न कम्पनीहरुसँंग आफ्नो पुहँंच पुरयाउने काम गरिरहेको छ । यसरी आवश्यक कामदारको मागलाई हामीले हाम्रो साइट मार्फत सार्वजनिक गर्ने र पुलको काम गर्ने कार्य गरिरहेका छौ ।
गैंरआवासीय नेपाली संघको एघारौ महाअधिवेसन अक्टोबर १७-२० काठमाडौंमा हुने
गैंरआवासीय नेपाली संघको एघारौ महाअधिवेसन अक्टोबर १७-२० काठमाडौंमा हुने एनआरएनए निर्वाचन समितिको कार्यालयले एक सुचना जारी गरी आगामी महाअधिवेसनको मिति तय गरेको हो। तदनुसार अक्टोबर १९ मा हूने निर्वाचनमा ७४ पदाधिकारीको निर्वाचन हुने जनाएको छ ।
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा हरिप्रसाद भट्टराईको उम्मेदवारी घोषणा
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा हरिप्रसाद भट्टराईको उम्मेदवारी घोषणा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट वर्तमान कार्यसमितिका उपसंयोजक हरिप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएन अष्ट्रेलीयाको अध्यक्षमा अनिल पोखरेल र महासचिवमा सन्तोष कुँवर विजयी
एनआरएन अष्ट्रेलीयाको अध्यक्षमा अनिल पोखरेल र महासचिवमा सन्तोष कुँवर विजयी शनिबार भएको मतदानमा देव गुरूङ र डिला खरेललाई भारी मतान्तरले हराउँदै आगामी दुई वर्षका लागि पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन्। पोखरेलले ५ हजार २ सय ६७ मत ल्याउँदा अध्यक्षका प्रत्यासी गुरूङले ३ हजार ३ सय ८० र खरेलले ३ हजार ३ सय ४७ मत पाएका थिए। 
चुनावमा होमियो एनआरएन अष्ट्रेलिया
चुनावमा होमियो एनआरएन अष्ट्रेलिया कार्यक्रममा अध्यक्षका दाबेदार अनिल पोखरेलले आफूले दुई कार्यकाल कोषाध्यक्षको भूमिकामा एनआरएन अस्ट्रेलियालाई पारदर्शी भूमिकामा उभ्याएको र अस्ट्रेलियन भूमिमा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आफ्नो युवा टिमलाई विजयी दिलाउन आग्रह गरे।
एनआरएनको च्यारिटी कार्यक्रम् जनविरोधी भएको भन्दै बहिष्कार गर्न अभियन्ताको आग्रह!
एनआरएनको च्यारिटी कार्यक्रम् जनविरोधी भएको भन्दै बहिष्कार गर्न अभियन्ताको आग्रह! राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई अतिथि बनाएर एनआरएन अस्ट्रेलियाले आफ्ना हजारौं सदस्यको भावना विपरित कार्यक्रम गर्नु आपत्तीजनक रहेको सिड्नीका पहिचानवादीले आरोप लगाएका छन्।
अनिल अष्ट्रेलियाको अध्यक्ष र बिनोद एनएसडब्लु संयोजकमा उमेदवारी दिने
अनिल अष्ट्रेलियाको अध्यक्ष र बिनोद एनएसडब्लु संयोजकमा उमेदवारी दिने 'दक्ष र शिपयुक्त नेतृत्व अहिले एनआरएनको आवश्यकता हो, त्यसैले पनि हामी युवाहरु प्रवासी नेपाली र मुलुकका लागि केही गरौं भन्ने सोचका साथ एनआरएन अस्ट्रेलियाका नेतृत्वको अभियानमा जोडिएका हौ', बिनोदले भने, 'राजनीति आफैंमा गलत विषय होइन तर सामाजिक सेवा र परोपकारी अभियानमा यसलाई जोड्न हुन्न भन्ने हाम्रो धारणा हो।'
न्युजिल्याण्डमा  ७० औं सगरमाथा दिवस मनाईँदै
न्युजिल्याण्डमा  ७० औं सगरमाथा दिवस मनाईँदै न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेको स्मरण गर्दै न्यूजिल्याण्ले सगरमाथा दिवस मनाउन लागेको छ।
दुई हजारको नोट बजारबाट फिर्ता लिने भारतीय रिजर्व बैंकको निर्णय
दुई हजारको नोट बजारबाट फिर्ता लिने भारतीय रिजर्व बैंकको निर्णय भारतीय रिजर्व बैंकले चलन चल्तीमा रहेको दुई हजारको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन ।
Weather Update