Canmandu
यूएईलाई हराउँदै नेपाल एसिया कपमा
यूएईलाई हराउँदै नेपाल एसिया कपमा योसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ । नेपालले एसिया कपअन्तगर्त भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा स्थान बनाएको हो । 
एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा
एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा नेपालले एसीसी प्रिमियर कपको फाइनल यूएईसँग खेल्ने भएको छ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो । 
सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, दुई पत्रकार सम्मानित हुने
सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, दुई पत्रकार सम्मानित हुने अष्ट्रेलियामा कार्यरत नेपाली मूलका पत्रकारको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) ले आगामी मे ५ मा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर स्थानीय समूदायसँग अन्तरक्रिया गर्ने भएको छ।
तनुहँ-१ मा फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले निर्वाचित
तनुहँ-१ मा फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले निर्वाचित तनहुँमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । ३४ हजार ४८० मतका साथ उनी निर्वाचित भएका हुन् ।
सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन, २०० बढी व्यवसायीको जमघट
सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन, २०० बढी व्यवसायीको जमघट गैर आवासीय नेपाल संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा भएको सम्मेलनमा विभिन्न क्षेत्र, पेशा\ब्यवसायबाट प्रतिनिधित्व गर्ने २०० बढी विज्ञ\विशेषज्ञको सहभागी थियो।
चितवन समाज अष्ट्रेलियाको साधारणसभा तयारी तिब्र
चितवन समाज अष्ट्रेलियाको साधारणसभा तयारी तिब्र आगामी मे १३ मा हुने चितवन समाज अष्ट्रेलियाको छैठौं साधारण सभाका लागि तयारी तिब्र पारिएको छ।
एनआरएनए कार्यकारी अध्यक्षमा बद्री केसी
एनआरएनए कार्यकारी अध्यक्षमा बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन् ।
बार्सिलोनालाई स्तब्ध पार्दै रियाल मड्रिड फाइनलमा, बेन्जिमाको ह्याट्रिक
बार्सिलोनालाई स्तब्ध पार्दै रियाल मड्रिड फाइनलमा, बेन्जिमाको ह्याट्रिक रियाल मड्रिड चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई स्तब्ध पार्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । रियालले सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ४ - ० गोलको जित हात पार्‍यो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे ।
अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट
अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट ‘मंगोलियन हार्ट’ ले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। आगामी अप्रिल १० मा मेलबर्नबाट मंगोलियन हार्टले अष्ट्रेलियाको विभिन्न ८ सहरमा आफ्नो प्रस्तुति दिन लागेको हो। 
शुक्रबारदेखि क्यानबेरामा ओसेनिया स्पोर्टस मिट 
शुक्रबारदेखि क्यानबेरामा ओसेनिया स्पोर्टस मिट  राजधानी क्यानबेरामा चार दिनसम्म चल्ने प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्यान्डका ७ सय बढी खेलाडीले सहभागिता जनाउनेछन्।
सातौंपटक मन्त्रिपरिषद् विस्तार, रक्षामा पूर्णबहादुर खड्का र गृहमा नारायणकाजी श्रेष्ठ
सातौंपटक मन्त्रिपरिषद् विस्तार, रक्षामा पूर्णबहादुर खड्का र गृहमा नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालले ३ महिनाको अवधिमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शीतलनिवासमा शुक्रबार अपराह्‌न राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई शपथग्रहण गराए ।
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै अस्ट्रेलियामा नेपालीको स्वामित्वमा खुलेको पहिलो रियल स्टेट विसले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ। नेपालीकै लगानीमा रहेको अर्को रियल स्टेट कम्पनी एम्पल मिसिएपछि विस रियलस्टेटले आफ्नो दायरा फराकिलो बनाएको हो।
Weather Update