Canmandu
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै अस्ट्रेलियामा नेपालीको स्वामित्वमा खुलेको पहिलो रियल स्टेट विसले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ। नेपालीकै लगानीमा रहेको अर्को रियल स्टेट कम्पनी एम्पल मिसिएपछि विस रियलस्टेटले आफ्नो दायरा फराकिलो बनाएको हो।
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने!
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने! सरकारले अष्ट्रेलिया उडानका लागि नेपाल एयरलाइन्सलाई आधिकारिक जहाज तोकेसँगै अब यात्रुले काठमाडौं-अष्ट्रेलिया-काठमाडौं सिधा उडानमार्फत यात्रा गर्न पाउने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको लागि मनोनयनमा परेको छ। 
अस्ट्रेलियामा छक्का पञ्जा ४ हाउसफूल
अस्ट्रेलियामा छक्का पञ्जा ४ हाउसफूल दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभइ अस्ट्रेलियाको नेपाली सिनेमाको बजार पनि तताएको छ।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगियो, ग्लोबल छनोटको सम्भावना बलियो
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगियो, ग्लोबल छनोटको सम्भावना बलियो नेपालले आईसीसी विश्व क्रिकेट लिग टुमा यूइएईमाथि १७७ रनको कीर्तिमानी जित हात पारेको छ । कप्तान रोहित पौडेल र ललितनारायण राजंवशीले उत्कृष्ट प्रदर्शन गरे । यो जितपछि नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले निरन्तरता पाएको छ ।
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव आगामी ११ मार्च शनिबार सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौं नेपाली कलाकारको साथमा होली महोत्सव आयोजना गर्न लागेको हो।
नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा इटालीका भेन सेन्जो नियुक्त
नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा इटालीका भेन सेन्जो नियुक्त  इटालियन भेन सेन्जो अल्बर्टो एनेस, नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको आज (बुधबार) बसेको चौथो कार्यसमिति बैठकले एक महिनादेखि रिक्त राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक भेन सेन्जो नियुक्त गरेको हो ।
'कोशी' रह्यो प्रदेश १ को नाम
'कोशी' रह्यो प्रदेश १ को नाम  प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेश १ को नाम कोशी राख्न प्रस्ताव गरेका थिए । प्रदेशको नाम ‘कोशी’ राख्ने पक्षमा ८२ र विपक्षमा ४ मत  खसेको हो ।
एमालेका ८ मन्त्रीले बुझाए सामूहिक राजीनामा
एमालेका ८ मन्त्रीले बुझाए सामूहिक राजीनामा पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल अघि नबढेको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको उपाध्यक्ष पौडेलको भनाइ छ ।
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित आईसीसी विश्व क्रिकेट लिग टुमा पीएनजीबाट नेपालले २०४ रनको लक्ष्य पाएको थियो । नेपालले जवाफी ब्याटिङमा ४५ दशमलव २ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालको यो लगातार पाँचौं जित हो।
क्रिकेटर सन्दीप लामिछाने देशबाहिर गएर पनि खेल्न पाउने
क्रिकेटर सन्दीप लामिछाने देशबाहिर गएर पनि खेल्न पाउने उनलाई थुनामै राखेर मुद्दा अगाडि बढाउने तथा देशबाहिर खेल्न जान पाउनुपर्ने भन्दै परेको निवेदनमाथिको सुनुवाइबाट क्रिकेट खेल्न देशबाहिर जान पाउने फैसला आएको हो ।
Weather Update