Canmandu
सन्दीपबारे संसदमा प्रश्न उठ्यो- बलात्कार आरोपीले राष्ट्रको प्रतिनिधित्व कसरी गर्छ?
सन्दीपबारे संसदमा प्रश्न उठ्यो- बलात्कार आरोपीले राष्ट्रको प्रतिनिधित्व कसरी गर्छ? त्रिकोणात्मक सिरिज खेलिरहेका क्रिकेटर सन्दीप लामिछानेबारे बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ। 
मेयर बालेन्द्रको पक्षमा सर्वोच्चको आदेश, आयोगलाई जरिवाना नतिर्दैमा पद नजाने
मेयर बालेन्द्रको पक्षमा सर्वोच्चको आदेश, आयोगलाई जरिवाना नतिर्दैमा पद नजाने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
नामिबियामाथि स्कटल्यान्ड १० विकेटले विजयी
नामिबियामाथि स्कटल्यान्ड १० विकेटले विजयी उनले ७२ बलमा ७ चौकाको मद्दतमा अविजित ४६ रन जोड्न सफल भए । यससँगै नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिति त्रिकोणात्मक शृंखलामा नामिबियाले लगातार दोस्रो हार भोगेको छ । यसअघि मंगलबार आयोजक नेपालसँग २ विकेटले पराजित भएको थियो ।
नेपालले हरायो नामिबियालाई
नेपालले हरायो नामिबियालाई नामिबियाले दिएको ठूलो लक्ष्य पछ्याउने क्रममा नेपालले धैर्यपूर्ण ब्याटिङ गर्दै कीर्तिपुरमा आयोजित विश्वकप लीग-२ को खेल दुई विकेटले जितेको छ।
क्यानबेरामा पहिलो पटक नेपाल महोत्सव
क्यानबेरामा पहिलो पटक नेपाल महोत्सव नेपाली कला संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबर्द्धन गर्ने उद्धेश्य राखेर पहिलो पटक क्यानबेरामा आयोजित फेस्टिभलले सिंगो नेपालको झल्को दिएको थियो।
रवि लामिछानेको क्षेत्र चितवन २ मा वैशाख १० गते उपनिर्वाचन
रवि लामिछानेको क्षेत्र चितवन २ मा वैशाख १० गते उपनिर्वाचन निर्वाचन आयोगले चितवन २ मा प्रतिनिधिसभाको उप-निर्वाचन गर्ने भएको छ । आयोगका अनुसार चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
२०८० सालको तीज असोजमा, कात्तिक ७ गते दसैं
२०८० सालको तीज असोजमा, कात्तिक ७ गते दसैं नयाँ वर्ष अर्थात २०८० सालमा हिन्दुहरुले मनाउने प्रया: सबै चाडपर्व १५ दिन पछाडि सरेका छन् । नयाँ सालको दसैं कात्तिकमा परेको छ भने तीजको व्रत असोजमा सरेको छ ।
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
संघीय संसद्‍मा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)
संघीय संसद्‍मा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गरेकी छन् । संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् ।
नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछाने पनि राष्ट्रिय टिममा
नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछाने पनि राष्ट्रिय टिममा विरोधका बाबजुद क्यानले सन्दीपलाई पनि टिममा राखेको हो। गत भदौमा नाबालिग बलात्कारको अभियोग लागेपछि निलम्बित सन्दीपलाई दुई साताअघि क्यानको बोर्ड बैठकले निलम्बन फुकुवा गरेको थियो।
यू-२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित
यू-२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित बंगलादेशले बिहीबार यू–२० वुमेन्स साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशको हातबाट ३–० ले पराजित रह्यो ।
Weather Update