नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछाने पनि राष्ट्रिय टिममा
बिहीबार, माघ २६, २०७९
यू-२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित
बिहीबार, माघ २६, २०७९
बंगलादेशले बिहीबार यू–२० वुमेन्स साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशको हातबाट ३–० ले पराजित रह्यो ।
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त
बिहीबार, माघ २६, २०७९
महिनादिनमै सुदूरपश्चिम प्रदेश सरकार ढलेसँगै नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित
बुधबार, माघ २५, २०७९
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार
बुधबार, माघ २५, २०७९
नेपाली मुलका युवा एलेक्स कार्की अष्ट्रेलियामा राज्य सांसदको उम्मेदवार भएका छन्। ३९ वर्षका नेपाली इन्जिनियर एलेक्स न्यु साउथवेल्स राज्यको सांसदका उम्मेदवार बनेका हुन्। आगामी मार्च २५ मा हुने न्यु साउथ वेल्स राज्य संसदको निर्वाचनमा उनी लेभर पार्टीबाट उम्मेदवार बनेका हुन्।
माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष
बुधबार, माघ २५, २०७९
माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सागै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ ।
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नजिक
बुधबार, माघ २५, २०७९
भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको छ। टर्कीमा मात्रै हालसम्म ९ हजार ५७ जनाको मृत्यु भएको छ । यस्तै छिमेकी मुलुक सिरियामा २ हजार ६१२ जनाको मृत्यु भएको छ ।
भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने
बुधबार, माघ २५, २०७९
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल द ओभलमा हुने
बुधबार, माघ २५, २०७९
दोस्रो संस्करणको आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुनमा हुने भएको छ ।
राष्ट्रिय खेलाडी रितिक अस्ट्रेलिया प्रस्थान
बुधबार, माघ २५, २०७९
नेपालले खेलेका पछिल्ला दुुई अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीबाट खेलेका रितिकले गत सेप्टेबर २७ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए।।
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजार नजिक
बुधबार, माघ २५, २०७९
भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको छ । टर्कीमा मात्रै हालसम्म ५ हजार ८९४ जनाको मृत्यु भएको छ । यस्तै छिमेकी मुलुक सिरियामा एक हजार ९३२ जनाको मृत्यु भएको छ ।
जान चाहन्थे अमेरिका, भाग्य चम्कियो अस्ट्रेलियामा
मंगलबार, माघ २४, २०७९
त्यसपछि उनको तालिम केन्द्रको चर्चा फैलिँदै गयो। विद्यार्थीहरू बढ्दै गए। अरूलाई आत्मविश्वास सिकाउने विनोदलाई आफ्नो कामप्रति आत्मविश्वास बढ्यो।
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै
मंगलबार, माघ २४, २०७९
नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर एनआरएनए अष्ट्रेलियाले विभिन्न राज्यहरुमा महोत्सवको आयोजना गर्दै आएको छ।
साताको लोकप्रीय