Canmandu
राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित
राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार नेपाली मुलका युवा एलेक्स कार्की अष्ट्रेलियामा राज्य सांसदको उम्मेदवार भएका छन्। ३९ वर्षका नेपाली इन्जिनियर एलेक्स न्यु साउथवेल्स राज्यको सांसदका उम्मेदवार बनेका हुन्। आगामी मार्च २५ मा हुने न्यु साउथ वेल्स राज्य संसदको निर्वाचनमा उनी लेभर पार्टीबाट उम्मेदवार बनेका हुन्।
माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष
माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सागै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ ।
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नजिक
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नजिक भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको छ। टर्कीमा मात्रै हालसम्म ९ हजार ५७ जनाको मृत्यु भएको छ । यस्तै छिमेकी मुलुक सिरियामा २ हजार ६१२ जनाको मृत्यु भएको छ ।
भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने
भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल द ओभलमा हुने
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल द ओभलमा हुने दोस्रो संस्करणको आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुनमा हुने भएको छ ।
राष्ट्रिय खेलाडी रितिक अस्ट्रेलिया प्रस्थान
राष्ट्रिय खेलाडी रितिक अस्ट्रेलिया प्रस्थान नेपालले खेलेका पछिल्ला दुुई अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीबाट खेलेका रितिकले गत सेप्टेबर २७ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए।।
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजार नजिक
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजार नजिक भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको छ । टर्कीमा मात्रै हालसम्म ५ हजार ८९४ जनाको मृत्यु भएको छ । यस्तै छिमेकी मुलुक सिरियामा एक हजार ९३२ जनाको मृत्यु भएको छ ।
जान चाहन्थे अमेरिका, भाग्य चम्कियो अस्ट्रेलियामा
जान चाहन्थे अमेरिका, भाग्य चम्कियो अस्ट्रेलियामा त्यसपछि उनको तालिम केन्द्रको चर्चा फैलिँदै गयो। विद्यार्थीहरू बढ्दै गए। अरूलाई आत्मविश्वास सिकाउने विनोदलाई आफ्नो कामप्रति आत्मविश्वास बढ्यो।
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर एनआरएनए अष्ट्रेलियाले विभिन्न राज्यहरुमा महोत्सवको आयोजना गर्दै आएको छ।
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोली बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि ३–१ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो ।
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउने ओपनर तथा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । यसअघि नै टेस्ट र ओडिआई क्रिकेट छाडेका उनले टि२० क्रिकेटबाट पनि विदा लिएका छन् ।
Weather Update