Canmandu
विभागले भन्यो- अब पासपोर्ट लिन आउनू

राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्।

पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो।

Fl8tBiGagAAkkHo1673192201.jpg

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update