Canmandu
नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक, प्रतियोगिता मंसिर १५ देखि

काठमाडौं। नेपाल क्रिकेट संघको आयोजनामा आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक भएको छ।

सोमबार काठमाडौं स्थित एक होटलमा लोगो सार्वजनिक कार्यक्रमको आयोजना गरि क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो।

npl-logo-1724132259.jpg

क्यानले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने संघले जनाएको छ। प्रतियोगितामा कुल ६ समूहको सहभागीता रहने छ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update