Canmandu
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू)

अष्ट्रियाको सिड्नीस्थित हार्वर ब्रिजमा आतिसबाजीसहित नयाँ वर्ष सन् २०२३ को भब्य स्वागत गरिएको छ ।

हार्वरमा स्थानीय समय अनुसार १२ बजे पछि आतिसबाजी सम्पन्न गरिएको हो। संसारकै उत्कृष्ट आतिसबाजी र दुर्लभ दृष्य हेर्न हजारौ व्यक्तिको सहभागिता थियो। नेपालीहरुको पनि उल्लेख्य सहभागिता छ।

विश्वभरीमा आज सन् २०२२ को अन्तिम दिन हो। नेपालमा केही घण्टापछि सन् २०२३ प्रारम्भ हुनेछ ।

पछिल्लो दुई वर्षदेखि विश्वका अधिकांश देश कोरोना महामारीसँग जुधिरहेका छन्। पछिल्लो केही दिनदेखि कोरोनाको नयाँ भेरियन्ट चीन, जापान, हङकङलगायत मुलुकमा तिब्र गतिमा फैलिरहँदा अष्ट्रेलियाले भब्य रूपमा नयाँ वर्षलाई स्वागत गरेको हो।

हेर्नुहोस् तस्बिर

b031f38e1d11407d9a21b28bc18ce76d1672503523.jpeg

140624-31672503520.jpg

1231672503518.jpeg

12341672503518.jpeg

8dd23a1bf6e3dd46dec00d73b53ca5961672503517.jpeg

2a8aa982809f340926cba0f65ade91771672503516.jpeg

1c31c237ceb0b539af9e2bc7e85e35b41672503515.jpeg

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update