Canmandu
अष्ट्रेलियामा अब विद्यार्थीले फुलटाइम काम गर्न नपाउने
अष्ट्रेलियामा अब विद्यार्थीले फुलटाइम काम गर्न नपाउने यहाँको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने निर्णय गरेको छ।
२५ लाख खर्च गरे कलाकार भिसामा अस्ट्रेलिया !
२५ लाख खर्च गरे कलाकार भिसामा अस्ट्रेलिया ! विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सव र साक्षात्कारको नाममा नक्कली पात्र बनाएर अस्ट्रेलियामा मानव तस्करी बढ्दै आएको छ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस्
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस् विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार कस्तो छ भन्नेबारे जानकारी महत्वपूर्ण हुन्छ।
अस्ट्रेलिया आउँदै हुनुहन्छ थाहा पाइराख्नुहोस् के ल्याउन पाइन्छ, के पाइन्न?
अस्ट्रेलिया आउँदै हुनुहन्छ थाहा पाइराख्नुहोस् के ल्याउन पाइन्छ, के पाइन्न? बसोबास वा अध्ययन र कामका लागि अस्ट्रेलिया आउनेले के सामान ल्याउन पाइन्छ र के पाइँदैन भन्ने कुराको सामान्य हेक्का राख्नुपर्छ। नभए सानो गल्तीले ठूलो सजायको भागिदार बन्नुपर्ने हुन्छ। 
अष्ट्रेलियाले पीआर संख्या थप्दै
अष्ट्रेलियाले पीआर संख्या थप्दै यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो।
अष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य
अष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य दक्ष कामदारको अभाव थप गहिरिदै गएपछि अष्ट्रेलिया सरकार स्थायी बसोबासको २ लाख भिसा थप गर्ने तयारीमा जुटेको छ ।
अस्ट्रेलियाको विद्यार्थी भिसामा कीर्ते कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ!
अस्ट्रेलियाको विद्यार्थी भिसामा कीर्ते कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ! अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो।
अस्ट्रेलियाको भिसामा थप कडाई
अस्ट्रेलियाको भिसामा थप कडाई पछिल्ला दिनमा नेपालबाट आउने विद्यार्थीको भिसा प्रक्रियामा निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन्। 
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार ५०६
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार ५०६ अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्यांक अनुसार नेपाल उद्‍गम भएर अष्ट्रेलियामा बसोबास गर्नेको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ।
Weather Update