Canmandu
जान चाहन्थे अमेरिका, भाग्य चम्कियो अस्ट्रेलियामा
जान चाहन्थे अमेरिका, भाग्य चम्कियो अस्ट्रेलियामा त्यसपछि उनको तालिम केन्द्रको चर्चा फैलिँदै गयो। विद्यार्थीहरू बढ्दै गए। अरूलाई आत्मविश्वास सिकाउने विनोदलाई आफ्नो कामप्रति आत्मविश्वास बढ्यो।
प्रतिबन्धले पनि नछेकेको कलानीको नेपाल मोह
प्रतिबन्धले पनि नछेकेको कलानीको नेपाल मोह उनी नेपालको समुदाय र मान्छेसँग जोडिन पाउँदा खुसी भएको बताउँछन्। 'मलाई नेपालका मान्छेको मुस्कान मनपर्छ। उनीहरूले आफ्नो जीवनका कथा मुस्कानबाट प्रतिविम्बित गरेको जस्तो लाग्छ जुन शब्दभन्दा शक्तिशाली छ र तिनले धेरै कुरा भनिरहेका हुन्छन्। त्यसमा म जीवन र स्वच्छता देख्छु,' उनले भने।
अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि
अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि सधै सबैसँग मिठो बोल्ने र हँसिलो मुहारमा रम्ने नेपाली मुलका अस्ट्रेलियन वैज्ञानिक डा. राजु अधिकारीलाई जो कोहीले पनि जान्न र बुझ्न हम्मेहम्मे पर्छ।
अस्ट्रेलिया आउँदा अब टाई र सुट लिएर आएस
अस्ट्रेलिया आउँदा अब टाई र सुट लिएर आएस विद्यार्थीलाई पढाइ अनुसारको काम खोज्न र उनीहरूलाई कामको लागि योग्य बनाउन २४ सैं घन्टा अभ्यास ल्याब खुला गरेको एक्स्ट्राटेकका अपरेशनल मेनेजर सन्तोष श्रेष्ठले जानकारी दिए।
अस्ट्रेलियाको रियल स्टेटदेखि निमार्ण कम्पनीसम्म जमेका ज्ञानेन्द्र
अस्ट्रेलियाको रियल स्टेटदेखि निमार्ण कम्पनीसम्म जमेका ज्ञानेन्द्र सानैदेखि व्यापार व्यवसायमा रूची राख्थे उनी। मोरङको रंगेली थातथलो भए पनि स्कुल सकेपछि विराटनगर उनको कर्मथलो बन्यो। 
गीत संगीतमा हरेस नखाएका नरेश अस्ट्रेलियामा चम्कँदै
गीत संगीतमा हरेस नखाएका नरेश अस्ट्रेलियामा चम्कँदै विदेशमा बसेर स्वदेशको चाडपर्वमा रमाउन नपाउनुको पीडभावमा गाइएको यो गीत करिब चार लाख दर्शकले हेरिसकेका छन्। 
Weather Update