Canmandu
को हुन् अस्ट्रेलियामा बसाइ सर्ने पहिलो नेपाली?
को हुन् अस्ट्रेलियामा बसाइ सर्ने पहिलो नेपाली? अस्ट्रेलियामा पनि नेपाली समाज ह्वात्तै बढदैगर्दा हाम्रो बसाइ सराइको ईतिहास खोतल्दैजाँंदा यसै बर्ष आधा शताप्दी पुरा हुने देखिन्छ । को थिए त अस्ट्रेलियामा बसाइ सराइ गर्ने पहिलो नेपाली , के पढेर वा कसरी आइपुगे अस्ट्रेलिया । यो हामी सबै नेपालीको लागि एउटा रोचक बिषय पनि बनेको छ ।
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा हरिप्रसाद भट्टराईको उम्मेदवारी घोषणा
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा हरिप्रसाद भट्टराईको उम्मेदवारी घोषणा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट वर्तमान कार्यसमितिका उपसंयोजक हरिप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
न्युजिल्याण्डमा  ७० औं सगरमाथा दिवस मनाईँदै
न्युजिल्याण्डमा  ७० औं सगरमाथा दिवस मनाईँदै न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेको स्मरण गर्दै न्यूजिल्याण्ले सगरमाथा दिवस मनाउन लागेको छ।
युएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा
युएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा युएईको अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रमा उनले दुई करोड ३० लाख (२३ मिलियन) दिराम राशीको चिठ्ठा जितेका हुन् । उक्त रकम हालको नेपाली विनिमय दरअनुसार करिब ८२ करोड रुपैयाँ हुनेछ ।
गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल
गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल गैरआवासीय नेपाली संघका अध्यक्षसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन्।
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ ।
लण्डनमा नेपाली मेला
लण्डनमा नेपाली मेला मेलामा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो । यसैगरी मेयर काउन्सिलर, नेपाली व्यवसायीलगायत हजारौं नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Weather Update