Canmandu
गोर्खाली समाजका महापुरुषहरुलाई “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित
गोर्खाली समाजका महापुरुषहरुलाई “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित “हाम्रो स्वाभिमान ट्रस्ट” (हरिद्वार)ले पछिल्ला केहि वर्षदेखि दिंदै आएको “हाम्रो गौरव अवार्ड” यस वर्ष मंगलबार राजधानी दिल्लीमा एक भब्य कार्यक्रमका बीच वितरण गरिएको छ।
साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न कर्मचारी खटाइने
साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न कर्मचारी खटाइने साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने
दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। 
बेलायतमा अकासियो महंगी
बेलायतमा अकासियो महंगी बेलायतमा मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएको छ । खासगरि, खाद्यान्न तथा उर्जाको बढ्दो मूल्यवृद्धिले मुद्रास्फीति यति उच्च भएको हो । यसअघि सन् १९८२ फेब्रुअरीमा दोहोरो अंकले वृद्धि भएको थियो ।
Weather Update