Canmandu
टान निर्वाचनः सापकोटा नेतृत्वको प्यानल सहित घोषणापत्र सार्वजनिक
टान निर्वाचनः सापकोटा नेतृत्वको प्यानल सहित घोषणापत्र सार्वजनिक घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको सापकोटाले बताए । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने घोषणापत्रमा उल्लेख छ।
इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तमा विजयी
इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तमा विजयी शनिबार भएको उपनिर्वाचनमा इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
इलाम २ मा १९ मध्ये रास्वपासहित १६ उम्मेदवारको जमानत जफत
इलाम २ मा १९ मध्ये रास्वपासहित १६ उम्मेदवारको जमानत जफत कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनीहरूको धरौटी गुमेको हो । १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेकामा नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिममात्र जमानत जोगाउन सफल भए । 
यस्तो छ एनआरएनए नागरिकता लिने प्रक्रिया
यस्तो छ एनआरएनए नागरिकता लिने प्रक्रिया गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ।
तनुहँ-१ मा फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले निर्वाचित
तनुहँ-१ मा फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले निर्वाचित तनहुँमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । ३४ हजार ४८० मतका साथ उनी निर्वाचित भएका हुन् ।
एनआरएनए कार्यकारी अध्यक्षमा बद्री केसी
एनआरएनए कार्यकारी अध्यक्षमा बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन् ।
सातौंपटक मन्त्रिपरिषद् विस्तार, रक्षामा पूर्णबहादुर खड्का र गृहमा नारायणकाजी श्रेष्ठ
सातौंपटक मन्त्रिपरिषद् विस्तार, रक्षामा पूर्णबहादुर खड्का र गृहमा नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालले ३ महिनाको अवधिमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शीतलनिवासमा शुक्रबार अपराह्‌न राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई शपथग्रहण गराए ।
राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
'कोशी' रह्यो प्रदेश १ को नाम
'कोशी' रह्यो प्रदेश १ को नाम  प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेश १ को नाम कोशी राख्न प्रस्ताव गरेका थिए । प्रदेशको नाम ‘कोशी’ राख्ने पक्षमा ८२ र विपक्षमा ४ मत  खसेको हो ।
एमालेका ८ मन्त्रीले बुझाए सामूहिक राजीनामा
एमालेका ८ मन्त्रीले बुझाए सामूहिक राजीनामा पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल अघि नबढेको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको उपाध्यक्ष पौडेलको भनाइ छ ।
उपप्रधानमन्त्री लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत जाने भोल्कको शिष्टाचार भेट
उपप्रधानमन्त्री लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत जाने भोल्कको शिष्टाचार भेट उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिंँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन्।
आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
Weather Update