Canmandu
सन्दीपबारे संसदमा प्रश्न उठ्यो- बलात्कार आरोपीले राष्ट्रको प्रतिनिधित्व कसरी गर्छ?
सन्दीपबारे संसदमा प्रश्न उठ्यो- बलात्कार आरोपीले राष्ट्रको प्रतिनिधित्व कसरी गर्छ? त्रिकोणात्मक सिरिज खेलिरहेका क्रिकेटर सन्दीप लामिछानेबारे बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ। 
मेयर बालेन्द्रको पक्षमा सर्वोच्चको आदेश, आयोगलाई जरिवाना नतिर्दैमा पद नजाने
मेयर बालेन्द्रको पक्षमा सर्वोच्चको आदेश, आयोगलाई जरिवाना नतिर्दैमा पद नजाने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
रवि लामिछानेको क्षेत्र चितवन २ मा वैशाख १० गते उपनिर्वाचन
रवि लामिछानेको क्षेत्र चितवन २ मा वैशाख १० गते उपनिर्वाचन निर्वाचन आयोगले चितवन २ मा प्रतिनिधिसभाको उप-निर्वाचन गर्ने भएको छ । आयोगका अनुसार चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
संघीय संसद्‍मा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)
संघीय संसद्‍मा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गरेकी छन् । संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् ।
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त महिनादिनमै सुदूरपश्चिम प्रदेश सरकार ढलेसँगै नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित
राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।
माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष
माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सागै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ ।
भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने
भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा
गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।
क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा
क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ।
Weather Update