Canmandu
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ।
देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित
देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित सभामुख चयनका लागि बिहीबार भएको मत विभाजनमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । घिमिरे एमाले सांसद हुन् ।
यी हुन् पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री !
यी हुन् पुष्पकमल दाहाल नेतृत्व सरकारका २३ मन्त्री ! पुस ११ मा आफूसँगै सात सदस्यीय मन्त्रीमण्डल बनाएका दाहालले आज (मंगलबार) दोस्रोपटक विस्तार गरेका छन्। शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्स पोखरामा दुर्घटना
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्स पोखरामा दुर्घटना काठमाडौंबाट पोखराका लागि ६८ यात्रु लिएर उडेको यति एयरलाइन्सको विमान आइबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भयो।
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्णपाठसहित)
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्णपाठसहित) जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ।
सातवटै प्रदेशले पाए मुख्यमन्त्री, कहाँ को?
सातवटै प्रदेशले पाए मुख्यमन्त्री, कहाँ को? बुधबार मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव, लुम्बिनीमा नेकपा एमालेका लिला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्र रावल मुख्य मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै विश्वासको मत
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्।
विभागले भन्यो- अब पासपोर्ट लिन आउनू
विभागले भन्यो- अब पासपोर्ट लिन आउनू राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त प्रदेश प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा
कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको छ ।
भागबन्डाको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा
भागबन्डाको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा शक्ति बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले मस्यौदा बुझाएलगत्तै शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो।
Weather Update