Canmandu
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिएका छन्।
कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर
कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर अवैध संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ ।  
कांग्रेस नेता प्रदीप गिरी रहेनन्
कांग्रेस नेता प्रदीप गिरी रहेनन् प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३० मा निधन भएको अस्पतालले बताएको छ ।
प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन
प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो। 
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित हुने
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित हुने प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि पेस हुने भएको छ।
Weather Update