Canmandu
अस्ट्रेलिया सरकारको कलेजहरूमाथि कडाइ
अस्ट्रेलिया सरकारको कलेजहरूमाथि कडाइ पछिल्लो साता अष्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले एक प्रेश विज्ञप्ति जारी गर्दै भिसाको खेती गर्ने शिक्षा प्रदायकलाई कडाइपूर्वक कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले कतिपय कलेजले विदेशी विद्यार्थीलाई भिसा प्रदान गर्ने कारखानाको रूपमा काम गरिरहेको भन्दै उनीहरूलाई सच्याउन ६ महिनाको समय दिने यदि उक्त समयसीमामा सच्चिएर नआए त्यस्ता कलेज कारबाहीको भागिदार...
जब अभिभावकहरू वनभोज कार्यक्रममा रमाए!
जब अभिभावकहरू वनभोज कार्यक्रममा रमाए! छोराछारीको माया र नाति-नातिनीको हेरचाहमा अस्ट्रेलियाको सिड्नी आइपुगेका लगभग एक हजारभन्दा बढी अभिभावकलाई विदेशमा पनि स्वदेशीपन र नेपाली मनले रम्न र रमाउन एनआरएनले अभिभावक पिकनिकको आयोजना गर्दाको दृष्य हो यो।
Weather Update