Canmandu
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने!
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने! सरकारले अष्ट्रेलिया उडानका लागि नेपाल एयरलाइन्सलाई आधिकारिक जहाज तोकेसँगै अब यात्रुले काठमाडौं-अष्ट्रेलिया-काठमाडौं सिधा उडानमार्फत यात्रा गर्न पाउने भएका छन्।
सिड्नीमा एन्टाको होली हंगामा
सिड्नीमा एन्टाको होली हंगामा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) ले होली पर्वको अवसरमा सिड्नमा एक भब्य कार्यक्रमको आयोजना गर्‍यो।
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको लागि मनोनयनमा परेको छ। 
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव आगामी ११ मार्च शनिबार सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौं नेपाली कलाकारको साथमा होली महोत्सव आयोजना गर्न लागेको हो।
‘भ्वाइस अफ नेपाल’ लाई अस्ट्रेलियामा दर्शकको साथ
‘भ्वाइस अफ नेपाल’ लाई अस्ट्रेलियामा दर्शकको साथ राजधानी क्यानबेरामा आयोजित नेपाल महोत्सवबाट आफ्नो यात्रा सुरू गरेको भ्वाइसको यो टिमले एडिलेडमासमेत आफ्नो प्रस्तुती दिइसकेको छ।
क्यानबेरामा पहिलो पटक नेपाल महोत्सव
क्यानबेरामा पहिलो पटक नेपाल महोत्सव नेपाली कला संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबर्द्धन गर्ने उद्धेश्य राखेर पहिलो पटक क्यानबेरामा आयोजित फेस्टिभलले सिंगो नेपालको झल्को दिएको थियो।
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार नेपाली मुलका युवा एलेक्स कार्की अष्ट्रेलियामा राज्य सांसदको उम्मेदवार भएका छन्। ३९ वर्षका नेपाली इन्जिनियर एलेक्स न्यु साउथवेल्स राज्यको सांसदका उम्मेदवार बनेका हुन्। आगामी मार्च २५ मा हुने न्यु साउथ वेल्स राज्य संसदको निर्वाचनमा उनी लेभर पार्टीबाट उम्मेदवार बनेका हुन्।
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर एनआरएनए अष्ट्रेलियाले विभिन्न राज्यहरुमा महोत्सवको आयोजना गर्दै आएको छ।
नातिनीको भिडियो टिकटकमा पोष्ट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली महिला पक्राउ
नातिनीको भिडियो टिकटकमा पोष्ट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली महिला पक्राउ अष्ट्रेलियामा एक ५० वर्षिय नेपाली महिलालाई आफ्नै नातिनिमाथि अश्लि प्रकारको भिडिओ बनाएर टिकटकमा पोष्ट गरेको अभियोगमा मुद्दा चलाइएको छ।
सिड्नीमा ‘एक्सर्पट कप फुटबल’ हुने, पुरस्कार राशी ५ हजार डलर
सिड्नीमा ‘एक्सर्पट कप फुटबल’ हुने, पुरस्कार राशी ५ हजार डलर सिड्नीका स्थानीय विभिन्न १६ टोली सहभागी हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरि लिग कम नक आउटका आधारमा खेलाइने आयोजक क्लबका सचिव बैकुन्ठ डंगोलले जानकारी दिए।
अष्ट्रेलियामा माघी (तस्बिरहरू)
अष्ट्रेलियामा माघी (तस्बिरहरू) थारू समाज सिड्नीले १५ जनवरी अर्थात आईतबार थारू सवंत् २६४६ माघ १ गते सिड्नीको गौहव्हुइट लाम पार्कमा कार्यक्रम गरेको हो।
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै अष्ट्रेलियामा बसोबास गर्ने थारू समुदायले माघीको अवसरमा सिड्नीमा ‘माघी महोत्सव’ को आयोजना गर्ने भएका छन्।
Weather Update