Canmandu
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु सिड्नी आएकै दिन डिसेम्बर ३१ तारिखमा हृदयघात भएर अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मंगलबार निधन भएको थियो।
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला यस्तै नक्कली विदेशी लाईसेन्सका आधारमा गाडी चलाईरहेको अवस्थामा प्रहरीले मलेसियाका तीन जनालाई पक्राउ गरेको छ। 
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू)
अष्ट्रेलियामा नयाँ वर्ष २०२३ लाई यसरी स्वागत गरियो (तस्बिरहरू) अष्ट्रियाको सिड्नीस्थित हार्वर ब्रिजमा आतिसबाजीसहित नयाँ वर्ष सन् २०२३ को भब्य स्वागत गरिएको छ ।
अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु
अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो।
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा लिसा खड्काको नेतृत्वमा लायन्स क्लब सिड्नी अन्तर्गत अल ब्राइटमा नयाँ शाखा खुलेको छ।
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी नेपाली मूलका अष्ट्रेलियन एलेक्स कार्कीले अष्ट्रेलियाको लेबर पार्टीबाट राज्य सांसदको टिकट पाएका छन्।
फन्टास्टिक इभेन्ट्सको नेपाल म्युजिक महोत्सव स्थगित
फन्टास्टिक इभेन्ट्सको नेपाल म्युजिक महोत्सव स्थगित सिड्नीस्थित फन्टास्टीक इभेन्ट्सले आगामी डिसेम्बर महिनामा सिड्नी, क्यानबेरालगायतका शहरमा आयोजना गर्न लागिएको नेपाल म्युजिक महोत्सव स्थगित भएको छ।
पर्थमा नेपाल चिनाउने मेला
पर्थमा नेपाल चिनाउने मेला
अष्ट्रेलियामा अक्टोबर २५ अर्थात कार्तिक ८ गते लक्ष्मीपूजा
अष्ट्रेलियामा अक्टोबर २५ अर्थात कार्तिक ८ गते लक्ष्मीपूजा नेपाली हिन्दु समाज अष्ट्रेलियाले लक्ष्मीपूजा र भाइटीकाको साइत सार्वजनिक गर्दै तिथिको थपघटले लक्ष्मीपूजा अक्टोबर २५ साँझ गर्नु उत्तम हुने जानकारी दिएको हो ।
मल्टी डाइनामिक अर्वनलाई अष्ट्रेलियाको लोकल बिजनेश अवार्ड
मल्टी डाइनामिक अर्वनलाई अष्ट्रेलियाको लोकल बिजनेश अवार्ड अष्ट्रेलियामा नेपालीको स्वामित्वमा रहेको मल्टी डाइनामिक अर्वनले यस वर्षको लोकल बिजनेश अवार्ड २०२२ जितेको छ।
नेपालको कालो धन अस्ट्रेलिया भित्रदैछ- बैंकर अनिल केशरी शाह
नेपालको कालो धन अस्ट्रेलिया भित्रदैछ- बैंकर अनिल केशरी शाह ‘चाडै पुग्ने, चार रूपैया फाइदा हुने बाटो सबैले अपनाउँछन्। तर यो पैसा हङकङ र ग्वान्जाउ पुग्छ, नेपाल पुग्दैन भन्ने कुरो बुझाउनु जरूरी छ’, उनले भने, ‘सबै कुरा बुझेर नागरिक जिम्मेवार भएमा मात्र हुण्डीको अन्त्य हुने र आधिकारीक च्यानलमार्फत पैसा नेपाल भित्रिनेछ।’
रामचन्द्र पौडेलको नेतृत्वमा एकाको नयाँ नेतृत्व
रामचन्द्र पौडेलको नेतृत्वमा एकाको नयाँ नेतृत्व ग्रेस इन्टरनेशनलका पौडेलको अध्यक्षतामा भएको निर्विरोध नयाँ कार्य समितिको उपाध्यक्षमा एमजी एशोसियट्सका सूर्यभक्त खनाल र फोर कर्नरका कोमल राज पाठक तथा ग्लोबल कन्सल्टका योगेन्द्र पौडेल छन्। 
Weather Update