नेपालको कालो धन अस्ट्रेलिया भित्रदैछ- बैंकर अनिल केशरी शाह
शनिबार, असोज ८, २०७९
रामचन्द्र पौडेलको नेतृत्वमा एकाको नयाँ नेतृत्व
सोमबार, असोज ३, २०७९
ग्रेस इन्टरनेशनलका पौडेलको अध्यक्षतामा भएको निर्विरोध नयाँ कार्य समितिको उपाध्यक्षमा एमजी एशोसियट्सका सूर्यभक्त खनाल र फोर कर्नरका कोमल राज पाठक तथा ग्लोबल कन्सल्टका योगेन्द्र पौडेल छन्।
नोभेम्बर १९ मा ‘नेपाल महोत्सव’ हुँदै, पहिलो पटक सहर बाहिरको बरउड पार्कमा
सोमबार, असोज ३, २०७९
सधैं शहरको मुख्य केन्द्रमा डार्लिङ हार्वरमा आयोजना हुँदै आएको ‘सिड्नी नेपाल महोत्सव’ यस पटक फरक र अलग पहिचानका साथ शहरवाट थोरै बाहिर बरउड पार्कमा आयोजना हुन लागेको एनआरएन एनएसडब्लु संयोजक देव गुरूङले जानकारी दिए।
अस्ट्रेलियामा प्रदिप गिरिको सम्झना
शनिबार, भदौ १८, २०७९
नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अस्ट्रेलियाले सिड्नीमा नेपाली कांग्रेसका समाजवादी नेता प्रदिप गिरिको सम्झना गरेको छ।
नेपालको जलस्रोत व्यवस्थापनको क्षेत्रमा अष्ट्रेलियाले सहयोग गर्ने
बुधबार, भदौ १५, २०७९
नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
जोशीको नेतृत्वमा प्रवासी नेपाली मन्च अस्ट्रेलिया सर्बसम्मत
बुधबार, भदौ १५, २०७९
केशव जोशीको नेतृत्वमा प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
अस्ट्रेलियाको बेरोजगारी दर घटेर दशकौँ यता कै न्यून
आइतबार, भदौ ५, २०७९
सङ्घीय विपक्षी रोजगार प्रवक्ता मिखाइलिया क्याश भन्छिन् बेरोजगारी सम्बन्धी तथ्याङ्कको हेडलाइन राम्रो देखिए पनि, यसको पछाडिको आँकडाले सतर्कताको घण्टी बजाएको छ।
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू
बुधबार, भदौ १, २०७९
अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियामा रहेका नेपालीलाई आधिकारिक रूपमा बैंकिङ प्रणालीमार्फत पैसा पठाउन र ल्याउन आग्रह गरेका छन्।
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो
बुधबार, भदौ १, २०७९
दसौं हजारको सहभागिता रहने अस्ट्रेलियाको च्यारिटी दौड प्रतियोगिता ‘सिटी टु सर्फ’ मा यसपटक एनआरएन एनएसडब्लुले नेपाल भ्रमणको निम्तो दिँदै आफ्नो सहभागिता जनाएको छ।
नोभेम्बरदेखि सिड्नीमा नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने
बुधबार, भदौ १, २०७९
आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वाहकले गाडी चलाउन नपाउने भएका छन्।
साताको लोकप्रीय