Canmandu
२०२७ को फिफा महिला विश्वकपको आयोजनबाट पछि हटे अमेरिका र मेक्सिको
२०२७ को फिफा महिला विश्वकपको आयोजनबाट पछि हटे अमेरिका र मेक्सिको अमेरिका र मेक्सिकोले सन् २०२७ को फिफा महिला विश्वकपको संयुक्त आयोजनाका लागि गरेको दाबीबाट नाम फिर्ता लिएका छन् ।
यूएईलाई हराउँदै नेपाल एसिया कपमा
यूएईलाई हराउँदै नेपाल एसिया कपमा योसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ । नेपालले एसिया कपअन्तगर्त भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा स्थान बनाएको हो । 
एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा
एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा नेपालले एसीसी प्रिमियर कपको फाइनल यूएईसँग खेल्ने भएको छ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो । 
बार्सिलोनालाई स्तब्ध पार्दै रियाल मड्रिड फाइनलमा, बेन्जिमाको ह्याट्रिक
बार्सिलोनालाई स्तब्ध पार्दै रियाल मड्रिड फाइनलमा, बेन्जिमाको ह्याट्रिक रियाल मड्रिड चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई स्तब्ध पार्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । रियालले सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ४ - ० गोलको जित हात पार्‍यो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे ।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगियो, ग्लोबल छनोटको सम्भावना बलियो
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगियो, ग्लोबल छनोटको सम्भावना बलियो नेपालले आईसीसी विश्व क्रिकेट लिग टुमा यूइएईमाथि १७७ रनको कीर्तिमानी जित हात पारेको छ । कप्तान रोहित पौडेल र ललितनारायण राजंवशीले उत्कृष्ट प्रदर्शन गरे । यो जितपछि नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले निरन्तरता पाएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा इटालीका भेन सेन्जो नियुक्त
नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा इटालीका भेन सेन्जो नियुक्त  इटालियन भेन सेन्जो अल्बर्टो एनेस, नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको आज (बुधबार) बसेको चौथो कार्यसमिति बैठकले एक महिनादेखि रिक्त राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक भेन सेन्जो नियुक्त गरेको हो ।
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित आईसीसी विश्व क्रिकेट लिग टुमा पीएनजीबाट नेपालले २०४ रनको लक्ष्य पाएको थियो । नेपालले जवाफी ब्याटिङमा ४५ दशमलव २ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालको यो लगातार पाँचौं जित हो।
क्रिकेटर सन्दीप लामिछाने देशबाहिर गएर पनि खेल्न पाउने
क्रिकेटर सन्दीप लामिछाने देशबाहिर गएर पनि खेल्न पाउने उनलाई थुनामै राखेर मुद्दा अगाडि बढाउने तथा देशबाहिर खेल्न जान पाउनुपर्ने भन्दै परेको निवेदनमाथिको सुनुवाइबाट क्रिकेट खेल्न देशबाहिर जान पाउने फैसला आएको हो ।
नामिबियामाथि स्कटल्यान्ड १० विकेटले विजयी
नामिबियामाथि स्कटल्यान्ड १० विकेटले विजयी उनले ७२ बलमा ७ चौकाको मद्दतमा अविजित ४६ रन जोड्न सफल भए । यससँगै नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिति त्रिकोणात्मक शृंखलामा नामिबियाले लगातार दोस्रो हार भोगेको छ । यसअघि मंगलबार आयोजक नेपालसँग २ विकेटले पराजित भएको थियो ।
नेपालले हरायो नामिबियालाई
नेपालले हरायो नामिबियालाई नामिबियाले दिएको ठूलो लक्ष्य पछ्याउने क्रममा नेपालले धैर्यपूर्ण ब्याटिङ गर्दै कीर्तिपुरमा आयोजित विश्वकप लीग-२ को खेल दुई विकेटले जितेको छ।
साउदीमा रोनाल्डोको पहिलो ह्याट्रिक
साउदीमा रोनाल्डोको पहिलो ह्याट्रिक पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरका लागि पहिलो ह्याट्रिक गरेका छन्। साउदी प्रो लिग अन्तर्गत बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली अल वेहदामाथि अल नासरले ४-० को फराकिलो जित निकाल्दा चारै गोल रोनाल्डोले गरेका हुन् ।
Weather Update