Canmandu
यू-२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित
यू-२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित बंगलादेशले बिहीबार यू–२० वुमेन्स साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशको हातबाट ३–० ले पराजित रह्यो ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल द ओभलमा हुने
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल द ओभलमा हुने दोस्रो संस्करणको आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुनमा हुने भएको छ ।
राष्ट्रिय खेलाडी रितिक अस्ट्रेलिया प्रस्थान
राष्ट्रिय खेलाडी रितिक अस्ट्रेलिया प्रस्थान नेपालले खेलेका पछिल्ला दुुई अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीबाट खेलेका रितिकले गत सेप्टेबर २७ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए।।
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोली बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि ३–१ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो ।
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउने ओपनर तथा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । यसअघि नै टेस्ट र ओडिआई क्रिकेट छाडेका उनले टि२० क्रिकेटबाट पनि विदा लिएका छन् ।
गोल्डकप छाडेर टोलकप खेल्न दुई दर्जन नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलियामा
गोल्डकप छाडेर टोलकप खेल्न दुई दर्जन नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलियामा अस्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको छ।
नेपाल टी-२० लिग : भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर
नेपाल टी-२० लिग : भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले गठन गरेको नेपाल टी-२० लिग छानविन कार्यदलले लिगका लागि भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर गरेको छ। 
कोहलीको सतकमा भारतले श्रीलंकालाई हरायो
कोहलीको सतकमा भारतले श्रीलंकालाई हरायो भारतले श्रीलंकाविरूद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा सहज जित निकालेको छ। गुवाहाटीमा  मंगलबार साँझ भएको खेलमा भारतले श्रीलंकालाई ६७ रनले हराएको हो।
संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि
संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा फुटबल क्लबले २२ औं संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ।
'पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव'
'पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव' फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन्। ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन। 
बंगलादेशसँग भारत हार्‍यो, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने
बंगलादेशसँग भारत हार्‍यो, फाइनल प्रवेशका लागि नेपालसँग भिड्ने छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।
Weather Update