Canmandu
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला युएईमा जारी एसिसी एसिया कप सुपर फोरअन्तर्गतको खेलमा भारतलाई पाँच विकेटले हराउँदै पाकिस्तानले समूह चरणको हारको बदला लिएको छ ।
केन्याविरूद्ध नेपाललाई एक खेल अगावै सिरिज
केन्याविरूद्ध नेपाललाई एक खेल अगावै सिरिज नेपालले शनिबार दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज तीन खेलको एकदिवसीय सिरिजमा २–० ले आफ्नो पक्षमा पारेको हो।
आसिफको शतकमा नेपालको जित
आसिफको शतकमा नेपालको जित नेपालको जितमा आसिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए। उनले १२० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन बनाए। यसैगरी अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले।
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ।
नेपालले जित्यो टी–२० सिरिज
नेपालले जित्यो टी–२० सिरिज घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ ।  केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो । 
केन्यामाथि नेपालको सहज जित
केन्यामाथि नेपालको सहज जित नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ।
नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित
नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित तीव्र गतिका बलर नसिम शाहको पाँच विकेटको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको छ ।
भारतलाई एक खेल अगावै सिरिज, जिम्बाब्वे ५ विकेटले पराजित
भारतलाई एक खेल अगावै सिरिज, जिम्बाब्वे ५ विकेटले पराजित  भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ ।
भारतले जिम्बावेलाई १० विकेटले हरायो
भारतले जिम्बावेलाई १० विकेटले हरायो भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
आइसिसी वरीयताः ट्वान्टी २० अलराउन्डरमा दीपेन्द्र यथावत्, एकदिवसीय बलिङमा सन्दीपको स्थान सुधार
आइसिसी वरीयताः ट्वान्टी २० अलराउन्डरमा दीपेन्द्र यथावत्, एकदिवसीय बलिङमा सन्दीपको स्थान सुधार नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी २० अलराउन्ड वरीयताको आठौं स्थानमा यथावत् रहेका छन् ।
Weather Update