Canmandu
मेलबर्न नेपाल फेस्टिवल,  फेडरेसन स्क्वायर नेपालमय
मेलबर्न नेपाल फेस्टिवल, फेडरेसन स्क्वायर नेपालमय नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले नेपाल महोत्सवको आयोजना गरिएको हो।
मेलबर्नमा नेपाल महोत्सबको तयारी पुरा
मेलबर्नमा नेपाल महोत्सबको तयारी पुरा मेलबर्नको ऐतिहासिक स्थल फेडेरेसन स्क्वायरमा हुने नेपाल फ़ेस्टिभलले अस्ट्रेलियामा नेपाली कला, सस्कृति र पर्यटन प्रबर्द्धन गर्ने खड्काले बताए।
शनिबार मेलवर्नमा मुलुक चिनाउने मेला
शनिबार मेलवर्नमा मुलुक चिनाउने मेला अस्ट्रेलिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्द्धन गर्न एनआरएन अस्ट्रेलियाको भिक्टोरिया राज्य समितिद्धारा आयोजना गरिँदै आएको महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रूपमा हेरिन्छ।
अष्ट्रेलियामा दिपेन्द्रले ‘मिलिनियर हट सीट’ मा जिते पचास हजार डलर
अष्ट्रेलियामा दिपेन्द्रले ‘मिलिनियर हट सीट’ मा जिते पचास हजार डलर अस्ट्रेलियाको नाइन टिभीको कार्यक्रम मिलिनियर हट सीट ( हु वान्ट टु बी अ मिलिनियर) कार्यक्रममा नेपाली युवा तथा शैक्षिक व्यवसायी दीपेन्द्र पौडेलले पचास हजार डलर जितेका छन्। 
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना काम गर्ने कर्मचारीलाई कानुन अनुसार तलब नदिएको भन्दै मेलबर्नका क्याफे सञ्चालकले जरीवाना तिर्नुपरेको छ।
Weather Update