Canmandu
राजेश बुढाथोकीको नेतृत्वमा पश्चिम अष्ट्रेलियाको जनसम्पर्क समिति
राजेश बुढाथोकीको नेतृत्वमा पश्चिम अष्ट्रेलियाको जनसम्पर्क समिति 'लामो विवादपछि एकता अभियानमा जुटेको जनसम्पर्क समितिले अस्ट्रेलियाको विभिन्न राज्यका समितिलाई पूर्णता दिने क्रममा पश्चिम अस्ट्रेलियामा सबैको सहमतिमा नयाँ नेतृत्व चयन गरिएको हो', अध्यक्ष गुरूङले भने।
Weather Update